२२ असोज, हेटौंडा । विश्व बैँकले चालु आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । नेपाल सरकारले चालु आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको भए पनि विश्व बैँकले भने ३ दशमलव ९ भन्दामाथि नजाने निष्कर्ष निकालेको हो । विश्व बैँकका अनुसार कोभिड–१९ विरुद्धको खोप लगाउन ढिलाइ,...
२१ असोज, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षका उम्मेदवार कृष्णकुमार गुप्ता अग्रवालले आफ्नो टिम घोषणा गरेका छन। बिहीबार हेटौंडामा टिम घोषणा कार्यक्रम मार्फत गुप्ता नेतृत्व आधिकारिक टिमको घोषणा गरिएको हो । अग्रवालको टिममा बाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल, उद्योग तर्फको उपाध्यक्षमा...
२१ असोज,हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २३ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतमा एवम समूहका अध्यक्ष तारानाथ खतिवडाको सभाध्यक्षतामा वार्षिक साधारणसभा भएको हो । साधारणसभा समूहका सचिव भीमसेन...
२० असोज, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य प्रतितोला ४०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । मंगलबार प्रतितोला ९० हजार ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य प्रतितोला ८९ हजार ९०० रुपैंयामा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ८९ हजार ४५० मा कारोबार भईरहेको छ...
१९ असोज, धुनषा । धनुषाको विदेह नगरपालिका–७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर (पेट्रोल पम्प) मा गएराति लुटपाट भएको छ । लुटेराको समूहले नगद ६ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ । ६/७ जनाको समूहमा आएका लुटेराको समूहले आयल स्टोरको ढोका फोडी आयल संचालक विदेह नगरपालिका-८ बफही बस्ने ४० वर्षीय शम्भु साहलाई कुटपिट गरी काउण्टरमा...
१९ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैंयाले बढेको हो । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैंयामा कारोबार भईरहेको छ । तेजाबी सुन मंगलबार प्रतितोला ८९ हजार ८५० रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर रहँदै...
१८ असोज, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । छापावाल सुन ८९ हजार ८०० रुपैयाँ र तेजावी सुन आज प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
१६ असोज, हेटौडा । हेटौडा–६, चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले आफना दुग्ध उत्पादक किसानहरुलाई १० लाख ४८ हजार लाभांस वितरण गरेको छ । संस्थाको ३० औं स्थापना दिवसको अवसरमा लाभांस वितरण गरिएको हो । संस्थाले किसानहरुलाई आव ०७७/०७८ को प्रतिलिटर ४ रुपैयाँका दरले ४ सय ६२ किसानहरुलाई उक्त रकम वितरण गरेको संस्थाका व्यवस्थापक...
१६ असोज, हेटौंडा । चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक बर्षमा २७ करोड रुपैंया कारोबार गरेको छ । संस्थाको शनिबार सम्पन्न १३ औं बार्षिक साधारणसभामा लेखासमितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा सुपरीवेक्षण समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले संस्थाले आव २०७७/०७८ मा २७ करोड ७६ लाख ३ सय १२ रुपैंया कारोबार भएको जनाएका हुन् । संस्थाले...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...


















-1788140988.jpg)







