Email :- prastakhabar@gmail.com

अर्थ

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Petrol-Pump-1736953024.jpg

२ माघ, हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ।निगमले बुधबार मध्यरातिबाट लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र  डिजेल र मट्टितेलमा ३ रुपैयाँ  बढाएको हो । इण्डियन आयल कर्पोरेसनले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढेको मूल्यसुची पठाए अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यासको...

नेपाली बजारमा सुनको मूल्य घट्यो

gold-1736832375.png

१ माघ, हेटौंडा ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो ।   मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।...

सुनगाभा सहकारीको २२ औं साधारणसभा सम्पन्न

IMG_20250113_122413-1736766184.jpg

२९ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष रामहरी न्यौपानेले संस्थागत प्रतिवेदन, संचालक खडानन्द चौलागाईंले ०८१/८२ को आर्थिक कारोबार प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक कुमारमणि दाहालले लेखा समिति प्रतिवेदन प्रस्तुत गरेका थिए...

सुनचाँदीको मूल्य बढ्यो

Gold-1736663479.jpg

२८ पुस, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।...

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको मतगणना शुरू

IMG-dd66be26c0de7fab29de8-1736608474.jpg

२७ पुस, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आज भएको निर्वाचनको मतगणना शुरू भएको छ । अहिले मतगणना अन्तरगत मतपेटिकाबाट मतपत्र खन्याएर मिलाउने काम थलिएको र गणना अघि बढाउने प्रक्रिया अघि बढेको हो । २ हजार ४५ मतदात उद्योग बाणिज्य संघमा मतदानका क्रममा १८१६ मात्र मत खसेको छ । निर्वाचनमा बाणिज्यतर्फ ११५४, उद्योगतर्फ ५५५, एशोसियट ८१, बस्तुगत...

क्लासिक टेकको '१२ मा १२ बोनस' अफर

1200x628_75_Mbps-1736512502.jpg

२६ पुस, हेटौंडा । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले '१२ मा १२ बोनस' अफर  सार्वजनिक गरेको छ ।  सन् २०२५ शुरूसंगै ग्राहकले ७५ एमबीपिएस इन्टरनेट टीभी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट टीभी चलाउन सकिने गरि अफर सार्वजानिक गरेको हो ।   कम्पनीका अनुसार इन्टरनेट टिभी जडानमा ग्राहकहरुको तिब्र...

बिहीबार सुनचाँदीको मूल्य बढ्यो

gold-1736500632.png

२६ पुस, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।  छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ ।...

मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचन 'भड्किलो' बन्दै

Screenshot_20250109_10300-1736398500.jpg

२५ पुस, हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघमा अहिले चुनावी माहोल रहेको छ । ५३ औं साधारणसभा बुधबारदेखि शुरु भएको छ । साधारणसभाको औपचारिक उद्घाटन भन्दा महिना दिन अघि नै उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी बढिरहेको थियो । संघको यो निर्वाचनले व्यवसायिक हितमा काम गर्ने व्यवसायीलाई चयन गर्ने छ । तर पछिल्लो पटक उद्योग बाणिज्य संघको निर्वाचन...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

Screenshot-2025-01-06-120-1736144610.png

२२ पुस, हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ८१० रुपैयाँमा कारोबार भईरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

थप समाचार