Email :- prastakhabar@gmail.com

अर्थ

जनकल्याणको साधारणसभा, २६ करोडको कारोबार, विभिन्न व्यक्ति सम्मानित

जनकल्याण-1670067842.jpg

१७ मंसिर, हेटौडा । हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ र्औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले...

भारतबाट पेट्रोल,डिजेलको मूल्य घटेर आयो

20200710_205957-1669909173.jpg

१५ मंसिर,हेटौंडा। केही महिना देखी निरन्तर भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको पेट्रोलियम पदार्थको मूल्य भने यस पटक घटेर आएको छ।  इन्डियन आयल कर्पोरेसन (आइओसी) ले आज पठाएको नयाँ सुची अनुसार नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आइओसीले बिहीबार नेपाललाई पठाएको नयाँ मूल्य पहिलाको भन्दा कम भएको नेपाल आयल...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-dublicate-5-7-800x44-1669792219.jpg

१४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो । मंगलबार तोलामा ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९७ हजार ६०० सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा ९७ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी तोलामा...

सबैभन्दा बढि आयकर तिरेकोमा बानियाँ सप्लायर्स सम्मानित

Rishi-Baniya-1669210444.jpg

७ मंसिर, हेटौंडा । आन्तरिक राजस्व कार्यालय हेटौंडाले सबैभन्दा बढि आयकर तिरेको भन्दै हेटौंडाको बानियाँ सप्लायर्स प्रालिलाई सम्मानित गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यालयले आर्थिक बर्ष ०७७/०७८ मा व्यापार क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकोमा बानियाँ सप्लायर्सलाई सम्मानित गरेको हो । कार्यक्रममा...

सुनको मूल्य तोलामा २०० रुपैयाँले बढ्यो

1Gold-1668581923.jpg

३० कार्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ९०० रुपैयाँमा कारोबार भर्ईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ ।...

प्रसाईं मार्केटमा आगलागी, एक करोड बढीको क्षति

Aaglaagi-1668503503.jpg

२९ कार्तिक, झापा । झापाको बिर्तामोडस्थित प्रसाईं मार्केटमा आगलागी भएको छ । मुक्तिचोक नजिक धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो । राजु वंशलले सञ्चालनमा ल्याएको कपडा पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।...

एक हजारले बढ्यो सुनको मूल्य

Gold1-1668501801.jpg

२९ कार्तिक, काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैंयाले बढेको छ । सोमबार प्रतितोला ९७ हजार दुई सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार दुई सय रुपैंया तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७...

नेपालमा नानो युरिया मलको बिक्री वितरण शुरु

Opera-Snapshot_2022-11-14-1668386747.png

२८ कार्तिक, हेटौंडा । नेपालमा नानो युरिया मलको बिक्री शुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुप अन्तर्गत रहेको सिजी एग्रोले बिक्री शुरु गरेको हो ।  आईतवार एक कार्यक्रमका बीच भारतका पूर्व केन्द्रिय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरुपमा नानो युरिया मल नेपालमा बिक्री वितरण...

नेप्से परिसूचक १०.५४ अंकले गिरावट

शेयर_बजार-1668340919.jpg

२७ कार्तिक, हेटौंडा । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आईतवार नेप्से परिसूचक १०.५४ अंक घटेर १८८३.१६ बिन्दुमा झरेको हो ।  त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.८३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अंकले घटेको छ । आईतवार कोरोबारमा आएका २२५ कम्पनीको २० लाख २८ हजार कित्ता शेयर ७७...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार