Email :- prastakhabar@gmail.com

खेलकुद

इटालियन सिरी एः मिलानको पनरागमन जित

FB2hDO4X0AIdeKC-1634437885.jpg

३१ असोज, हेटौंडा । इटालियन सिरी ए फुटबलमा एसी मिलानले पुनरागमन गर्दै जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले भेरोनालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा दुई गोलले पछि परेपनि मिलानले उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको सातौं मिनेटमा जियानलुका काप्ररीले गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा एन्टोन...

ब्रेन्टफोर्डलाइ हराउँदै चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

FB1zOa-WYAEhKSI-1634435102.jpg

३१ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा बेन चिलवेलले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे ।  यस जितसँगै चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेल्सीले ८ खेलमा १९...

टी–२० विश्वकप आजबाट युएई र ओमानमा सुरु हुँदै

T-20-Cricket-UAE-Oman-1634434941.jpg

३१ असोज, हेटौंडा । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज आइतबारबाट सुरु हुँदैछ । विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ ।  आइतबार पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल ३ः४५ बजे...

साफ फुटबलको उपाधी भारतलाई, नेपाल पराजित

Screenshot_20211016-22391-1634403945.jpg

३० असोज, हेटौंडा । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले हात पारेको छ । शनिबार राति सकिएको फाइनल खेलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारतले उपाधि हात पारेको हो । भारतका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ४९ औँ मिनेटमा, ५० औँ मिनेटमा सुरेश सिंह र इन्जुरी समयमा साहल अब्दुल सामदले गोल गरेका थिए ।  नेपाल पहिलो...

महिला क्रिकेट टिमको बन्द प्रशिक्षणमा २४ खेलाडी चयन

1618998563_nepal-women-cr-1634389388.jpg

३० असोज, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी चयन गरेको छ । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि क्यानले शनिबार अन्तिम चरणको प्रशिक्षणका लागि २४ खेलाडी छनोट गरिएको जनाएको छ । क्यानले छनोट गरेकोटोलीमा कप्तान रुबिना क्षेत्री सहित काजोल...

साफ च्याम्पियनशीप उपाधिका लागि आज नेपाल र भारत भिड्दै

nepal_football_bVXFsPujeD-1634348802.jpg

३० असोज, हेटौंडा । तेह्रौं संस्करणको साफ च्याम्पियनशीपको उपाधिका लागि नेपालले आज भारतसँग खेल्दैछ ।  माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ । भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो । भारतले समुह चरणमा दुई जित र दुई बराबरीको...

कोलकोतालाई हराउँदै चेन्नईले जित्यो आईपीएलको उपाधि

1634325990inda-1634342772.jpg

३० असोज, हेटौंडा । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको उपाधि जितेको छ । दुबईमा शुक्रबार राति सम्पन्न भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नई च्याम्पियन बनेको हो ।  चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।...

नेपाली फुटबल टोलीले माल्दिभ्समै लगायो दशैंको टीका

abdullah-almutairi-dashai-1634289028.jpg

२९ असोज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका क्रममा रहेको नेपाली राष्ट्रिय टोलीले माल्दिभ्समै दशैंको टीका लगाएको छ ।  शुक्रबार विजया दशमीका अवसरमा टोलीका प्रशिक्षक र खेलाडीहरूले टीका लगाएका छन् । नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङसहितको टोली टीका लगाउँदै खुशी साटासाट गरेका छन्...

आईपीएलको उपाधिका लागि आज चेन्नई र कोलकाता भिड्दै

ipl-1634262132.jpg

२९ असोज, हेटौंडा । युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज शुक्रबार हुँदैछ । दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ । चेन्नई र कोलकाता आज उपाधि चुम्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार