Email :- prastakhabar@gmail.com

खेलकुद

बैशाख ९ गतेबाट हेटौंडामा अन्तरपालिका फुटबल प्रतियोगिता हुने

football-1-6-1618884918.jpg

७ बैशाख, हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरकको आयोजनामा हेटौंडामा जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ । यही ९ गतेबाट हुने प्रतियोगितामा मकवानपुर जिल्लाका १० वटै स्थानिय तहको सहभागिता रहने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको...

त्रिदेशीय टी–२० क्रिकेटमा नेपालको लगातार दोस्रो जित

bhurtel-1-1618836841.jpg

६ बैशाख, हेटौंडा । काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगितामा नेपालले लगातर दोस्रो जित निकालेको छ । नेपालले सोमबार भएको दोस्रो खेलमा नेपालले मलेसियामाथि ९ विकेटको सानदार जित हासिल गरेको हो । मलेसियाले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले...

आईपीएलः शिखर धवनको अर्धशतकमा दिल्लीको जित

1618768000dhwan-1618794744.jpg

६ बैशाख, हेटौंडा । दिल्ली क्यापिटल्सले ईन्डियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट (आईपीएल) मा दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो । पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीका लागि शिखर धवनले ९२ रनको...

इंग्लिस प्रिमियर लिगः युनाईटेड विजयी

1618765353united-1618794022.jpg

६ बेशाख, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युनाईटेडलाई जित दिलाउन मासन ग्रीनउडले दुई गोल गरे । एडिन्सन काभानीको नाममा एक गोल रह्यो । बर्नलीका जेम्स तार्कोबस्कीले एक गोल फर्काए । जितसँगै युनाईटेड ३२ खेलमा ६६ अंक...

स्पेनिस ला लिगाः एट्लेटिकोको फराकिलो जित

EzReDGGVkAc0kI5-1618791924.jpg

६ बैशाख, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले इबरलाई ५–० गोल अन्तरले पराजित गरेको हो । एट्लेटिकोको जितका लागी एन्जल कोर्रेया र मार्कुस लोरेन्ट दुई दुई गोल गरे भने यान्निक कारास्कोले एक गोल गरे । जितसँगै एट्लेटिकोले ३१ खेलमा ७० अंक जोडेको छ । इबर २३...

आईपीएलः बेङ्गलोरको लगातार तेस्रो जित, कोलकाता पराजित

EzQMY9WUUAcaKa7-1618790206.jpg

६ बैशाख, हेटौंडा । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले लगातार तेस्रो जित निकालेको छ । आइतवार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ३८ रनले हराउँदै बेङ्गलोरले अपराजित यात्रा कायमै राखेको छ । चेन्नईमा बेङ्गलोरले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६६ रन...

त्रीदेशिय टी–२० क्रिकेटः नेदरल्यान्ड्सले मलेसियालाई हरायो

netherlands-malisiya-1618749592.jpg

५ बैशाख, हेटौंडा । काठमाठौंमा जारी त्रीदेशिय टी–२० क्रिकेट सिरिजमा आइतबार नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ । टियु क्रिकेट मैदानमा मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो । नेदरल्यान्ड्सले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनायो ।  मलेसियाका...

कोपा डेल रे कपको उपाधि बार्सिलोनाले जित्यो

20210418_062723-1618706724.jpg

५ बैशाख, हेटौंडा । बार्सिलोनाले स्पेनिस कोपा डेल रे कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिवारराति सम्पन्न भएको फाइनल भिडनतमा एथ्लेटिक बिल्बाओलाई  ४–० गोलको फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले उपाधि उचालेको हो ।  बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा एन्टोइनी ग्रिजमेन र डीजोङले एक एक गोल गरे । व्यक्तिगत रुपमा...

आईपीएलः हैदरावादलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

EzMQVtDVUAc8v3d-1618705280.jpg

५ बैशाख, हेटौंडा । साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । हैदरावादका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार