Email :- prastakhabar@gmail.com

खेलकुद

च्याम्पियन्स लिगः बायर्नले मस्कोलाई २–१ गोलले हरायो

ec9d2-16036425639613-800-1603852481.jpg

१२ कार्तिक, हेटौंडा । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई २–१ ले हराएको छ । च्याम्पियन्स लिगमा जारी अपराजित यात्रालाई निरन्तरता दिने क्रममा मंगलबार राति भएको खेलमा बायर्नले मस्कोलाई २–१ गोल अन्तरले हराएको हो ।  समूह एमा रहेको बायर्नले मंगलबार राति मस्कोमाथी जित निकाल्दै आफनो अपराजित यात्रालाई १३ औं...

च्याम्पियन्स लिगः रियल मड्रिड हारबाट जोगियो

ElXP7zKWoAg74lP-1603848985.jpg

१२ कार्तिक, हेटौंडा । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेल स्पेनिस क्लब रियल मड्रिड हारबाट जोगिएको छ । मंगलबार राति भएको खेलमा रियलले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखसँग २–२ गोलको बराबरी खेलेको हो । मुन्छेनग्लाडबाखको मैदानमा दुई गोलले पछि परेको रियलले पुनरागमन गर्दै बराबरी खेलेको हो । मुन्छेनग्लाडबाखलाई अग्रता...

आईपीएलमा दिल्ली हैदराबादसँग ८८ रनले पराजित

1603819265haidarabad_win-1603847158.jpg

१२ कार्तिक, हेटौंडा । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी– क्रिकेटमा दिल्ली क्यापिटल्स हैदराबादसँग पराजित भएको छ । दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ८८ रनले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २० रनको...

इटालियन सिरी एः रोमा र मिलानले बराबरी खेले

ElST_daX0AAPl8N-1603767001.jpg

११ कार्तिक, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा शीर्ष स्थानको एसी मिलान बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलान रोमासँग ३(३ गोलको बराबरीमा रोकिएको हो । भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले दुई गोल गरेपनि मिलानले जित निकाल्न सकेन । खेलको दोस्रो मिनेटमै इब्राहिमोविचको गोलबाट मिलानले अग्रता बनाएको थियो । तर,...

इंग्लिस प्रिमियर लिगः बर्नलीमाथी टोटेनहमको १–० को जित

1603763901son-1603766764.jpg

११ कार्तिक, हेटौंडा । सोमबार रााति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ । सोमबार राति भएको खेलमा टोटेनहमले बर्नलीमाथि १–० गोल अन्तरको जित निकालेको हो । बर्नलीको मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा सनले निर्णायक गोल गरेका थिए ।...

आईपीएलमा कोलकाताविरुद्ध पन्जाबको सानदार जित

1603732808gel_panjab-1603762100.jpg

११ कार्तिक, हेटौंडा । किङ्स इलाभेन पन्जाबले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जित निकालेको छ । सारजाहमा सोमबार राति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ५० रनको लक्ष्य पन्जाबले १८ ओभर ५ बलमा मात्र २...

रोनाल्डो बिना मैदान उत्रेको युभेन्ट्स हारबाट जोगियो

ElM81PCXgAMb23E-1603681485.jpg

१० कार्तिक, हेटौंडा । इटालियन सिरी ’ए’ फुटबलमा साविक विजेता युभेन्ट्स हारबाट जोगिएको छ । स्टार स्ट्राइकर रोनाल्डो बिना मैदान उत्रिएको युभेन्टस भेरोनासँग हारबाट जोगिएको हो । आइतबार राति भएको खेलमा युभेन्ट्स हेलास भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डेजन...

स्पेनिस ला लिगाः रियल सोसिडाड शीर्ष स्थानमा उक्लियो

ElNQACQWkAEBRrX-1603681269.jpg

१० कार्तिक, हेटौंडा । आइतबार राति भएको खेलमा सानदार जित निकाल्दै रियल सोसिडाड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एसडी हुएस्कालाई ४–१ गोल अन्तरले पराजित गर्दै सोसिडाड शीर्ष स्थानमा उक्लिएको हो । सोसिडाडको जितका लागी औंमिनेत्मा मिकेलले २ तथा क्रिस्टियन पोर्टु र एलेक्सजेन्डर इसाकले समान एक एक गोल...

साविक उपविजेता चेन्नई आईपीएलबाट बाहिरियो

926428-dhoni-csk-1603675618.jpg

१० कार्तिक, हेटौंडा । साविक उपविजेता टिम चेन्नई सुपर किंग्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग टी–२० क्रिकेटबाट बाहिरिएको छ । अबुधाबीमा आइतबार राजस्थान रोयलले शीर्ष स्थानको मुम्बई इण्डियन्सलाई पराजित गरेपछि चेन्नई आईपीएलबाट बाहिरिएको हो । राजस्थानले मुम्बईमाथि ८ विकेटको सानदार जित निकालेको हो । मुम्बईलाई राजस्थानले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार