Email :- prastakhabar@gmail.com

खेलकुद

साफ यू-२० को उपाधिका लागि बुधबार नेपाल र बंगलादेश भिड्दै

nepal-u-20-1724825348.jpg

१२ भदौ, हेटौंडा  । साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश भिड्दैछन्। खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २:३० बाट शुरू हुने भएको हो । ७ वर्षपछि नेपाली टोली उपाधि जितेर दक्षिण एसियामा दाबेदार छविलाई कायम राख्ने प्रयास गर्ने छ ।  सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा पाखा लगाएको थियो भने...

साफ यु-२० फुटबलमा आज नेपाल र भुटान भिड्दै

nepal-u-20-1724560282.jpg

९ भदौ, हेटौंडा । साफ यु-२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो सेमिफाइनलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपाल समूह ए का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले समूह चरणमा श्रीलंका र...

साफ यू-२०: सेमिफाइनलमा नेपालसंग भुटान र भारतसंग बंगलादेशले खेल्ने

nepal-u-20-1724419896.jpg

७ भदौ, हेटौंडा । साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई हराएसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको हो । भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेको छ । माल्दिभ्स अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ भने भारत...

साफ यु-२० नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

Screenshot_20240822_11202-1724304933.jpg

६ भदौ, हेटौंडा । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । यसअघिको खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेर एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् । दुबै टोलीको समान तीन अंक रहे पनि गोलअन्तरका आधारमा बंगलादेश शीर्ष...

नेपाली राष्ट्रिय क्रिकेट टिमको भारतमा प्रशिक्षण जारी

nepali-cricket-1723607297.jpg

३० साउन, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा प्रशिक्षण गरिरहेको छ। सोमबार भारत गएको नेपाली टिमले मंगलबारदेखि प्रशिक्षण जारी राखेको हो । नेपाल राष्ट्रिय टिमले भारतको बैंग्लुरुस्थित नेशनल क्रिकेट एकेडेमी (एनसीए) मा दुई साता प्रशिक्षण गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानको पहलमा बीसीसीआईले प्रशिक्षण उपलब्ध...

अमेरिका पेरिस ओलम्पिकको शिर्ष स्थानमा

paris-olympic_XfTZFrRtSw-1723423127.jpg

२८ साउन, हेटौंडा । पेरिस ओलम्पिकका सबै विधाका खेल सकिंदा अमेरिका अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ ।  अमेरिका र चीन दुबैले समान ४०–४० स्वर्ण जितेपनि पद संख्यामा अमेरिका शिर्ष स्थानमा रहेको हो । अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्यसहित कुल १२६ पदक शीर्ष स्थानमा रह्यो भने चीन ४० स्वर्ण, २७ रजत र २४ कास्य सहित कुल ९१ पदक सहित दोस्रो स्थानमा...

सेन्ट्रल एसियन भलिबल एसोसिएसनको उपाधि भारतलाई

Screenshot_20240807_19222-1723039749.jpg

२३ साउन, हेटौंडा । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को उपाधि भारतले जितेको छ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई ३-२ ले पराजित गर्दै भारतले उपाधी जितेको हो । नेपालले पहिलो सेट २५-२३ अंकले जितेको थियो भने दोस्रो सेट भारत २५-१४ अंकले जित्यो । तेस्रो नेपालले २५-२३ अंकले जिते पनि चौंथो सेट पुन: भारतले खेल २५-२१ अंकले जित्यो । अन्तिम सेटमा...

काभा महिला भलिबलको उपाधीका लागि नेपाल आज खेल्दै

mahila-vollyball1-1722697-1722993798.jpg

२३ साउन, हेटौंडा । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपको उपाधीका लागि आज खेल्दैछ । उपाधीका लागि नेपालले भारतसंग खेल्ने भएको हो । फाइनलमा भारतसँगको भेट मंगलबार पक्का गर्‍यो ।  फाइनल खेल साँझ ५ बजे हुने भएको छ । यसअघि, मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश...

काभा महिला भलिबल नेसन्स लिगमा नेपाल माल्दिभ्ससँग भिड्ने

mahila-vollyball1-1722697-1722840311.jpg

२१ साउन, हेटौंडा । काभा महिला भलिबल नेसन्स लिगअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । यसअघिका तीनमध्ये नेपाल दुई खेलमा विजयी भएको थियो । माल्दिभ्स भने प्रतियोगितामा जितविहीन छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा नेपाल र माल्दिभ्सबीचको खेल साँझ ५ः१५ बजे शुरु हुनेछ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार