Email :- prastakhabar@gmail.com

खेलकुद

खेलकुद पत्रकार मञ्च मकवानपुरले तालिम र फुटसल प्रतियोगिता गर्ने

logo-NSJF-1680433129.PNG

१९ चैत, हेटौंडा । खेलकुद पत्रकार मञ्च मकवानपुरले पत्रकारीता तालिम र खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । मञ्चका अध्यक्ष राजन दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकले जिल्लामा खेल पत्रकारीतामा चासो राख्ने पत्रकारहरुका लागि दुई दिने तालिम र मैत्रिपुर्ण मिडियाकप रनिङशिल्ड फुटसल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । मञ्चले...

जीतपुरसिमरा गोल्डकपको उपाधि चर्च ब्वाईजले जित्यो

church-BOys-1680396905.jpg

१९ चैत, हेटौंडा । हिमालयन शेर्पा क्लबलाई २–० ले स्तब्ध पार्दै चर्च ब्वाईज यूनाईटेडले १३ औं संस्कसणको जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको छ ।  उपाधिसंगै चर्च ब्वाईजले दशलाख नगद र ट्रफी हात पा¥यो भने उपविजेता हिमालयन शेर्पाले पाँचलाख रुपैयामा चित बुझायो ।  प्रतियोगितामा पहिलो पटक सहभागि चर्च ब्वाईजलाई जीतपुरसिमरा गोल्डकपको ट्रफी...

खप्तड गोल्डकपको उपाधी थ्री स्टारलाई

Screenshot_20230401_20420-1680361041.jpg

१८ चैत, धनगढी । मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधि थ्री स्टार क्लबले जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई २-० गोल अन्तरले हराउँदै थ्री स्टारले उपाधी जितेको हो । थ्री स्टार पहिलोपटक खप्तड गोल्डकपको च्याम्पियन बनेको हो। मनाङ भने तेस्रोपटक...

सिमरा गोल्डकपः चर्च ब्वाईज सेमीफाइनलमा

3-1680055229.jpg

१५ चैत, सिमरा । विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड सिमरामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमीफाइनल यात्रा तय गरेको हो...

साफ यु-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र बंगलादेश प्रतिष्पर्धा गर्दै

Screenshot_20230328_10092-1679977483.jpg

१४ चैत, काठमाडौं । साफ यु-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तरगत नेपालले मंगलबार आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ। ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले बंगलादेशसंग प्रतिष्पर्धा गर्दैछ । खेल दिउँसो ३ बजे शुरु हुनेछ । नेपालले अघिल्ला तीन खेलमा दुई हार र एक जित निकालेको छ। नेपाल पहिलो खेलमा भारत र तेस्रो...

सिमरा गोल्डकपः हिमालयन शेर्पा अन्तिम चारमा

IMG_6959-1679970399.jpg

१४ चैत्र, सिमरा । बाराको सिमरामा जारी १३ औं संस्करणको जीतपुरसिमरा गोल्डकपमा सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा क्लब सेमिफइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन लिगको शिर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङ्गशालामा पहिलो सहभागितामै २–१ गोल अन्तरले निराश बन्न पुग्यो...

१७ बर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालको दोस्रो हार

nepal-1679894082.PNG

१३ चैत, हेटौंडा । नेपाल १७ बर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा रुससँग पनि पराजित भएको छ । बंगलादेशमा भइरहेको प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा नेपाल रुससँग ३–० ले पराजित भएको हो ।  जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा भारतसँग ४–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भने भुटानलाई ५–० ले पराजित...

जीतपुरसिमरा गोल्डकपः साविक विजेता एनआरटी अन्तिम चारमा

IMG_6747-1679876016.jpg

१२ फागुन, सिमरा । साविक विजेता न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ ।  आइतबार भएको खेलमा ‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडलाई १–०ले हराउँदै एनआटी अन्तिम चारमा पुग्न सफल भएको हो । एनआरटीको जीतको लागी एकमात्र गोल अशोक थापाले गरे । खेलको २९ औं...

साफ यु-१७ महिला फुटबलमा नेपाल र रुसबीच प्रतिष्पर्धा हुँदै

Football-1679803347.jpg

१२ चैत, काठमाडौं । साफ यु-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र रुसबीच प्रतिष्पर्धा हुँदैछ । ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले रुससँग प्रतिष्पर्धा गर्न लागेको हो। खेल आज राति ७ बजेबाट सुरु हुनेछ। नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अंक जोडेर चौथो स्थानमा छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार