Email :- prastakhabar@gmail.com

कला/संस्कृति

आज नाग पञ्चमी मनाइँदै

Nag-pachami-1659407384.jpg

१७ साउन,हेटौंडा। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि र...

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी

20190118041416_IMG_0689-1658763703.JPG

९ साउन,काठमाडौँ । कलाकार तथा अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका छन्।  सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले  केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। केसी २ बर्षका लागी अध्यक्ष नियुक्त भएका हुन्।...

आज साउनको पहिलो सोमबारः भगवान शिवको पुजाआराधना गरि मनाईंदै

1626678951-T3csR-1658105111.jpg

२ साउन, हेटौंडा । साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।  शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ...

पत्रकार बिष्टको 'छेलिएको अनुहार' पुस्तक विमोचन

पुस्तक-वि-1657963991.jpg

३२ असार,हेटौंडा। मकवानपुरे पत्रकार प्रताप विष्टद्वारा लिखित  पुस्तक ‘छेलिएका अनुहार’ विमोचन गरिएको छ ।शनिबार हेटौंडामा पुस्तक विमोचन कार्यक्रमको आयोजना गर्दै बिष्टद्वारा लिखित उक्त पुस्तक विमोचन गरिएको हो।  बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामा,...

थाहानगरमा रहेको जनकल्याण मा विले शैक्षिक मेला गर्ने

जनकल्याण-1657545194.jpg

२७ असार,हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा रहेको जनकल्याण माबिले शैक्षिक मेला गर्ने भएको छ।  विद्यालयले यही असार ३० र ३१ गते दुई दिने  प्रथम जनकल्याण शैक्षिक मेला–२०७९ को  आयोजना गर्न लागेको हो । जनकल्याण माबिको ब्यवस्थापनमा थाहा नगरभित्र रहेका विद्यार्थी माझ शैक्षिक ज्ञान आदानप्रदान गर्ने उद्देश्य सहित शैक्षिक मेला आयोजना...

आज मुस्लिम समुदायले बकर ईद (इदुल जोहा) मनाउँदै

Ida-1-1657415875.jpg

२६ असार, हेटौंडा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ...

आँचलमा भावना सापकोटाको नेतृत्व

292056420_320998594265266-1657414869.jpg

२६ असार, हेटौंडा । आँचल साहित्य कला पुञ्जको अध्यक्षमा भावना सापकोटा चयन भएकी छन् । शनिबार हेटौंडामा भएको अधिवेशनले सापकोटालाई अध्यक्षमा चयन गरेको हो । सापकोटाको अध्यक्षतामा ९ सदस्यीय नया“ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । संस्थाको उपाध्यक्षमा नीरा शर्मा, सचिवमा सविता तिमल्सिना, कोषाध्यक्षमा निर्मला ब्लोन र सहसचिवमा चण्डिका गौतम...

‘महालक्ष्मी साहित्य पुरस्कार’ मुकारुङलाई, पत्रकारिता पुरस्कार दाहाललाई

oo-1657359451.jpg

२५ असार, हेटौंडा । यस बर्षको ‘महालक्ष्मी साहित्य पुरस्कार’ भोजपुरका प्रसिद्ध साहित्यकार तथा गीतकार श्रवण मुकारुङलाई र ‘केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार’ मकवानपुरका पत्रकार राममणी दाहाललाई प्रदान गरिएको छ ।  महालक्ष्मी बैंकसंगको सहकार्यमा मातृभूमि साहित्य समाज मकवानपुरले प्रदान गर्दै आएको ५१ हजार राशीको साहित्य...

हेटौंडामा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचनको आयोजना

tirtha-sth-1024x768-1656808717.jpg

१९ असार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवार वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम भएको छ ।  नेपाली लेखक संघ मकवानपुरको आयोजनामा कवि श्रेष्ठको एकल कविता साँझ गरिएको हो । कार्यक्रममा कवि श्रेष्ठले आफ्ना दर्जनौं कविता, गजल प्रस्तुत गरेका थिए । पोखरामा जन्मिएका वरिष्ठ कवि श्रेष्ठ नेपाली काव्य क्षेत्रका परिचित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार