Email :- prastakhabar@gmail.com

कला/संस्कृति

कविता : विरुद्धमा

Yash-1589081797.jpg

सरकार ! मलाई बन्दुक बोक्ने अनुमति देऊ खुकुरी नचाउने स्वीकृति देऊ। सरकार! म बम बनेर पड्किन्छु मेरो शरीरमा शक्तिशाली बम जडान गरिदेऊ । उता सिमानामा बहिनी फुलनदेवीको अस्मिता लुटिदै छ देव नारायण यादवको छातीमा बुट बजारिरहेछ यता बलिउड सिनेमा हेरेर पुलकित हुन सक्दिनँ म सरकार ! मेरो म्हेम्हेले १९९० देखि लुकाएर राखेको सिरुपाते खुकुरी...

देवघाटमा रातको समय दाहसंस्कारमा रोक

Devghaat-1589039910.jpg

२७ बैशाख, चितवन । चितवनस्थित देवघाटमा रातको समयमा दाहसंस्कार गर्न रोक लगाइएको छ । देवघाट क्षेत्र विकास समितिले यस्तो निर्णय गरेको हो ।  देवघाटमा अब राति १० बजेदेखि बिहान ४ बजेसम्म दाहसंस्कार गर्न नपाईने भएको छ । धार्मिक मान्यताअनुसार रातको समय गंगा विश्रामको समय भएकाले अन्त्येष्टीमा रोक लगाईएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष...

आज २५६४औं बुद्ध जयन्ती मनाइदैं

Capture-123-(1)-155814304-1588815504.jpg

२५ बैशाख, हेटौंडा । आज वैशाख पूर्णिमा अर्थात् २५६४औं बुद्ध जयन्ती विश्वभर रहेका बुद्धमार्गीहरुले आजको दिन भगवान बुद्धको सम्झनामा विभिन्न कार्यक्रम गरी विश्वभर मनाउँँदै छन् । यद्यपी विश्वव्यापी कारोना माहामारीका कारण औपचारीक रुपमा बुद्धजयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रमहरु भने स्थगित भएका छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५४३...

प्रधानमन्त्रीको कविता- 'बन्छ नमूना नेपाल'

1-1588482778.jpg

२१ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले दुई विवादास्पद अध्यादेश ल्याएर विरोधपछि फिर्ता लिएपछि अहिले नेपाली राजनीतिमा छुट्टै हलचल भईरहेको छ । कोरोना संक्रमण रोक्न लकडाउन घोषणा भईरहेको र कोरोना संक्रमितको उपचार, लकडाउन प्रभावितलाई राहत लगायत काम गर्नुपर्ने समयमा भएको प्रधानमन्त्रीको कदमको चौतर्फी विरोध भयो । त्यसपछि...

मजदुर, मालिक र सिंहदरबार

Utshab-1588325451.jpg

चालै नपाई श्रमिकको पसिना अरुले नै बेचेपछि के थाहा ! मजदुरको पसिनाको मूल्य कति थियो भनेर ? थाहै नपाई श्रमिकको सपना मालिकले बेचेपछि के थाहा ! ती मजदुरको सपनाको मूल्य कति थियो भनेर ? बोल्नै नपाई मजदुरको बैँस ठेकेदारले बेचेपछि के थाहा ! ती मजदुरलाई आफ्नै बैसको मूल्य कति थियो भनेर ? त्यसैले त आज सोध्नुपरेको छ- तीनका सिंहदरबारलाई मजदुरको...

बैशाख २५ गते हुन लागेको बौद्ध सम्मेलन स्थगित

Lumbini-1588259651.jpg

१८ बैशाख, काठमाडौं । बैशाख २५ गते हुने तय भएको बौद्धजयन्ती एवं तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलन स्थगित भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा मनाइने सबै कार्यक्रम स्थगन गरिएको हो ।  कोरोना भाइरस संक्रमणको जोखिमका कारण सम्मेलन स्थगित गरिएको छ । लकडाउन र कोरोना संक्रमणका कारण तयारीमा असर परेको र जोखिमका कारण कार्यक्रम स्थगित गरेको...

बलिउड अभिनेता ऋषि कपुरको निधन

IMG_20200430_130346-1588231211.jpg

१८ बैशाख, हेटौंडा।बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ। ६७ बर्षीय कपुरलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो। दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए।...

बलिउड अभिनेता इरफान खानको निधन

IMG_20200429_131056-1588145257.jpg

१७,बैशाख,एजेन्सी।प्रसिद्ध बलिउड अभिनेता इरफान खानको निधन भएको छ। उनको  ५४ वर्षको उमेरमा मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा उपचारको क्रममा बुधबार निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनको एक्कासी स्वास्थ्य बिग्रिएपछि मङ्गलबार उक्त अस्पतालमा भर्ना गरिएको थियो।उनी क्यान्सरबाट पीडित थिए।उनले पानसिंह तोमार,...

इस्लाम धर्मावलम्बीहरुको रमजान आजदेखि शुरु

unnamed-1587811262.jpg

१३ बैशाख, हेटौंडा । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु भएको छ । रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज पढ्ने गर्दछन् ।  हिजरी सम्बतको नवौं महिना अर्थात रमजान महिना सुरु भएपछि दिनभर अन्नजल केहीपनि नखाई उपवास बस्ने र ब्रम्हाचार्यमा रहनुपर्ने परम्परामा रहेको छ...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg