Email :- prastakhabar@gmail.com

राजनीति

नेपाली कांग्रेसद्वारा गुरुङप्रति श्रद्धाञ्जली व्यक्त

Chitra-Kumari-1552999088.jpg

५ फागुन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले पार्टीकी महिला नेतृ चित्रकुमारी गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । तेह्रौ दिनको पुण्यतिथिको अवसरमा हेटौँडा–८ स्थित गुरुङको निवासमा श्रद्धाञ्जलीसभाको आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले...

नेविसंघको होलि मिलन तथा सांस्कृतिक कार्यक्रम

54515025_386044658899111_-1552924254.jpg

४ चैत, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुर ३ नम्बर क्षेत्रले नजिकिदै गरेको होलि पर्वलाई मध्यनजर गर्दै होलि मिलन तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।  कांग्रेस मकवानपुर सभापति एवं कांग्रेस प्रदेश ३का संसदिय दलका नेता ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरेको हो । मकवानपुर बहुमुखी क्याम्पसमा भएको...

३ नम्बर प्रदेशको हिउँदे अधिवेशन चैत १७ गते

Pradesh-Photo-1552918305.JPG

४ चैत, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभाको हिउँदे अधिवेशन चैत १७ शुरु हुने भएको छ । प्रदेशसभा सचिवालयमा सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिमा चैत १७ गते पहिलो बैठक बस्ने बारे छलफल भएको हो ।  बैठक १७ गते दिउँसो ३ बजे बस्ने भएको छ । त्यसअघि सोही दिन विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । तर राजधानीको...

सूचनाको दुरुपयोग हुन नदिन विधेयक ल्याएका हौं : बास्कोटा

Baskota-1552831325.jpg

३ चैत, काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संघीय संसदमा विचाराधीन रहेको सूचना प्रविधि सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक सूचनाको दुरुपयोग नहोस् भनेर ल्याएको बताएका छन् ।  संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले यस क्षेत्रलाई...

प्रतिवेदन सार्वजनिकको माग गर्दै संसद बैठक अवरुद्ध

CA-Assembly-1552830693.jpg

३ चैत, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसदहरुले आइतबार संसद बैठक अवरुद्ध गरेका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका हुन् । बैठक सुरु हुने बित्तिकै सभामुख कृष्णबहादुर महरासँग समय मागेर बोल्दै राजपाका...

पत्निको उपचारका लागि प्रचण्ड अमेरिका प्रस्थान

Prachanda-1552828540.jpg

३ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार अमेरिका प्रस्थान गरेका छन् । पत्नि सीता दाहालको उपचारका लागि दाहाल अमेरिका प्रस्थान गरेका हुन् । उपचार ७ देखि १० दिनमा सकिने अपेक्षा गरिएको आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले बताए । उनले पत्नि सिताले अमेरिकामा उपचार गराईदिन...

सहमति पछि अवरुद्ध राजमार्ग खुल्यो

raj-margha-1552803463.png

३ चैत, हेटौँडा । जिर्ण भएको सडक मर्मतमा चासो नदिएको र भएको सहमती कार्यन्व्यन नभएको भन्दै पुर्व पश्चिम राजमार्गको हेटौंडा उपमहागरपालिका वडा नं ३ र १९ को सीमानामा पर्ने  तीनताप्केमा स्थानीयहरुले अवरुद्ध पारेको सडक सहमति पछि खुलेको छ ।   आईतबार पनि दैनिक पानि हाल्ने र चैत १० गतेबाट सडक बनाउने काम सुरु गर्ने सहमतिपछी अवरुद्ध सडक...

अबको राजनीतिमा युवालाई अवसर दिनुपर्छ : बानियाँ

2-1552745824.jpg

२ चैत, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदिय दलका नेता एवम मकवानपुर सभापति इन्द्र्रबहादुर बानियाँले अवको राजनितिमा युवालाई अवसर प्रदान गर्नुपर्ने बताएका छन् । मुलुकको हरेक परिवर्तनमा युवाको भूमिका सधै अहम रहेको बताउँदै युवालाई राजनितिबाट बाहिर राख्न नसकिने बताए । स्कुल अफ डेमोक्रेसीको आयोजनामा हेटौँडामा भएको युवा नेतृत्व...

हेटौँडाको ४ वटा वडाका ७३ युवा नेपाली कांग्रेस प्रवेश

1-1552739059.JPG

२ चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको ४ वटा वडाका ७३ जना युवा नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति बैठकका क्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन् ।  कांग्रेसका जिल्ला सदस्य राजन खरेलको पहलमा हेटौँडा वडा नम्बर ४, ८, ९ र १० का युवाहरु राप्रपा र नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
इलाम–२ मा रास्वपाको जमानत जफत
Capture-1714439162.JPG

१८ बैशाख, हेटौंडा । इलाम क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत...

आइपीएलमा दिल्लीविरुद्ध कोलकाताको जित
KKR-DC-4-1714438736.jpg

१८ बैशाख, हेटौंडा । आइपीएल अन्तरगत सोमबार राती भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट राइडर्सले जित...

आगामी बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकताः मेयर लामा
cc-1714438258.jpg

१८ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले आगामी वर्षको बजेटमा शिक्षा र स्वास्थ्यलाई...

सामुदायिक महिला विकास केन्द्रद्वारा २ विद्यालयलाई सहयोग
sa-1714437897.jpg

१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714437835.jpg

१८ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

१९ गतेबाट नागस्वतीमा संस्कृति प्रवद्र्धन मेला हुने
11-1714437576.jpg

१८ बैशाख, हेटौंडा । यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ...

इलाम–२ मा नेकपा एमालेका सुहाङ विजयी
Suhang-1714437154.JPG

१८ बैशाख, हेटौंडा । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत...

खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट खारेज
img-04-(1)-1714404362.jpg

१७ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट...

तरुण भवन बनाउन केन्द्रीय सदस्य भेटवालको २ लाख ५५ हजार सहयोग
rajeshji-1714395451.JPG

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...

थप समाचार