Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेशसभा बैठक १० मिनेटमै सकियो

Photo1-1555405796.jpg

३ बैशाख, हेटौँडा । पाँच दिनपछि बसेको ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक १० मिनेटमै सकिएको छ ।  चैत २८ गते स्थगित भएको बैठक बैशाख ३ गते बसेको थियो । बैठक बसेको १० मिनेटमै सकिएको हो । दिउँसो १ बजेर ६ मिनेटमा शुरु भएको बैठक १ बजेर १६ मिनेटमै सकिएको हो । बैठकमा ४ वटा विधेयकहरु दफावार छलफलका लागि समितिमा पठाईएको थियो भने एउटा विधेयक दफावार छलफलपछि...

गोरखामा भुकम्पको धक्का महशुस

54I_HAe3_400x400-1555405479.png

३ बैशाख, हेटौंडा।मंगलबार दिउँसो गोरखामा भुकम्पको धक्का महशुस गरिएको छ। दिउँसो १२ बजेर ३५ मिनेटमा गोरखाको भिमसेन थापा गाउँपालिका बोरलाङलाई केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्यूडको भुकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो।...

४ विधेयक समितिमा दफावार छलफलका लागि पठाईयो

Photo-1555404902.jpg

३ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा मंगलबार ४ वटा विधेयक दफावार छलफलका लागि विषयगत समितिमा छलफलका लागि पठाईएको छ ।  बैठकमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालको तर्फबाट मन्त्री युवराज दुलालले पेश गरेको प्रादेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उद्योग, पर्यटन तथा वातावरण, कृषि तथा...

विप्लव जिल्ला सेक्रेटरी घलान कारागार चलान

IMG_20190412_082323-1555404720.jpg

३ बैशाख, हेटौंडा ।केहि दिन अघि हेटौंडा ८ फारलाइनबाट पक्राउ परेका विप्लव नेतृत्वको नेकपा मकवानपुरका इन्चार्ज बिरहादुर घलान ज्वाला जेल चलान भएका छन् सोमबारको थुनछेक आदेशमा अदालते १८ हजार धरौटी माग गरेपनि घलानले  दिन अस्विकार गरेपछि उनी भीमफेदी कारागार चलान भएका हुन्   न्यायाधीस धुर्व कुमार पियाको एकल इजलासले उनलाई भीमफेदी कारागार...

प्रधानमन्त्री ओलीको अभिव्यक्ति प्रति काँग्रेसको आपति

Nepali-Congress-1555334082.jpg

२ बैशाख, हेटौँडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको केही दिन अघि काँग्रेसलाई लक्षित गर्दै ‘नन्दी भृंगी भेला गराएर आन्दोलन गर्न लागेको’ भन्ने...

सिंहदरबार पनि बेच्लान् भन्दै बालुवाटारमा प्रर्दशन

PM-Residence-Nepal-1555318702.jpg

२ बैशाख, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारको जग्गा बिक्री गरिएको विरोधमा विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास अगाडि प्रर्दशन गरेको छ ।  उनीहरुले बालुवाटारको जग्गा विक्रि गर्नेले सिंहदरबार पनि विक्रि गर्लान् भन्दै सचेत रहन पनि नागरिकलाई आग्रह गरेका छन् । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले सोमबार १ घण्टा...

२०७५ साल निरासाको बर्ष भयो : बानियाँ

Baniyaa-1555227249.jpg

१ बैशाख, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले २०७५ साल नेपालका लागि आशा र निरासाको बर्ष भएको बताएका छन् । नयाँ बर्षको अवसरमा हेटौँडा–६ चौघडामा नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बानियाँले २०७५ साल आशा र निरासाको बर्ष भएको बताएका हुन् ।...

वर्तमान कम्युनिष्ट सरकारले हुकुमी शासन गर्यो : रिजाल

M1-1555172199.jpg

३० चैत, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य मिनेन्द्र रिजालले वर्तमान कम्युनिष्ट सरकारले हुकुमी शासन चलाईरहेको बताएका छन् ।  नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको नगर सम्मेलनमा बोल्दै नेता रिजालले यस्तो आरोप लगाएका हुन् । उनले कम्युनिष्ट सरकारले चुनावअघि जनतालाई दिएका बाचा पुरा नगरि आफ्ना स्वार्थ अनुरुपका काम गरिरहेको...

समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक : मुख्यमन्त्री पौडेल

IMG_8041-1555168142.JPG

३० चैत, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले देशको समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताएका छन् । हेटौडा–६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालय ( प्राविधिक शिक्षालय) को शनिबार भएको १५ औं अभिभावक भेलामा बोल्दै मूख्यमन्त्री पौडेलले समृद्ध नेपाल, सुखी नेपालीको उद्धेश्य पूरा गर्न व्यवसायिक र प्राविधिक...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ मिनेटका लागि संसद बैठक स्थगन
Screenshot_20240412_15562-1716185413.jpg

७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...

पर्साका सीमानाका तीन दिन बन्द हुने
Screenshot_20240520_11215-1716183427.jpg

७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...

सोमबार सुनचाँदी मूल्य बढ्यो
Blog_Paytm_Gold-Rates-His-1716183397.jpg

७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
पुष्पकमल-1716166831.jpg

७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...

एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716165644.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी, मधेश, लुम्बिनी, ...

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

थप समाचार