Email :- prastakhabar@gmail.com

राजनीति

शहिद दिवसमा सार्बजानिक विदा 

114-(2)-1548292580.jpg

१० माघ, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले माघ १६ गते शहिद दिवसका दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ । त्यसैगरी गत मंसिर २७ गते मिनीट्रक दुर्घट्नामा मृत्यू भएका प्रतिपरिवारलाई एक÷एक लाख दिने समेत निर्णय गरेको छ ।  ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल को अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले शहिदहरुको सम्मान गर्दै...

हेटौँडामा ७ हजार तरुण सरकार विरुद्ध उत्रने

50558674_553131028494278_-1548169272.jpg

८माघ, हेटौँडा । नेपाली काँग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले सरकारविरुद्ध ७ वटै प्रदेशको राजधानिमा गरिने सरकार विरुद्धको विरोध प्रदर्शनको कार्यक्रमको तयारी हेटौँडामा पनि लगभग पुरा भएको छ । प्रदेश नम्बर ३ को राजधानि हेटौँडामा १० गते बहिबार गर्ने विरोध कार्यक्रमको तयारी लगभग पुरा भएको जनाइएको हो  ।  तरुण दल मकवानपुरले मंगलबार...

मेयर सा'बले शिलान्यास गरे स्थानीयले पुरे

2019-01-22-14-21-25-1-1548146291.png

८ माघ, हेटौँडा। उपमहानगरपालिका  प्रमुख हरी बहादुर महतले  हिजो सोमबार   हेटौडा १० बसपार्क मा तौलपुल  निर्माण गर्न सिलन्यास गरिएको  खाडललाई  स्थानीय वडा वसीले  पुरिदिएको छन। हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले एकलौटी ढंगबाट हेटौँडा बसपार्कको बिचमा तौलपुल निर्माणको शिलान्यास गरेको भन्दै स्थानीय,टोल बिकास सस्थाले...

काठमाडौं मा भुकम्प को धक्का महसुस

७ माघ, हेटौडा।मंगलबार बिहान राजधानी काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ। बिहान  ११ बजेर  ३० मिनेटमा ३.३ रेक्टर स्केल भुकम्पको गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार थापाथली आसपासमा  भुकम्प गएको  बताइएको छ।...

धार्मिक विश्वासमा द्वन्द निम्त्याए आक्रमण हुनेः कमल थापा

50562790_2047604615332475-1548079626.jpg

७ माघ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा धार्मिक विश्वासमा द्धन्द्ध निम्त्याउन खोजे आक्रमण हुने चेतावनी दिएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको आयोजनामा सोमबार हेटौँडामा हिन्दु राष्ट्र पुनरस्थापना जनजागरण अभियान तथा घरदैलो कार्यक्रम अघि आयोजित पत्रकार सम्मेलन कार्यक्रममा केही दिन अघि...

ढकालको निधनप्रति पत्रकार महासंघ मकवानपुरको शोकसभा

IMG_20190121_162508-1548067241.jpg

७ माघ, हेटौँडा।संचारकर्मी एवं शिक्षक मनोहर ढकालकों निधनप्रति पत्रकार महासंघ मकवानपुरले शोकसभा गरेको छ ।  सोमबार ढकालको निधन भएको १३ औं दिनको पुण्यतिथिको अवसर पारेर महासंघ मकवानपुरले शोकसभाको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले ढकालको मृत्युप्रति शोक व्यक्तगर्दै...

देउवाको अनुपस्थितिमा ५ अध्यक्षको नाम सिफारिस

Sher-bdr-1547997138.jpg

६ माघ, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषद्ले विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस गरेको छ ।  सिंहदरबारमा आइतबार बसेको परिषद्को बैठकले राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द...

कांग्रेसले बनायो बाग्मति गाउँपालिकामा छायाँ सरकार

Nepali-Congress-1547987563.jpg

६ माघ, हेटौँडा । नेपाली कांग्रेस बाग्मति गाउँपालिकाले बाग्मति गाउँपालिकामा छायाँ सरकार गठन गरेको छ । कांग्रेसको गाउँपालिका बैठकले बाग्मतिमा स्थानीय तह छायाँ सरकार गठन गरेको हो ।  बैठकले डिल्ली प्रसाद घोरासैनी संयोजकत्वमा १४ सदस्यीय छायाँ सरकार गठन गरेको छ । छायाँ सरकारले स्थानीय तहको गतिविधिमा निगरानी राख्ने र गलत गरेमा खबरदारी...

माघ १० को आन्दोलनका लागि तरुणको ५ उपसमिति

Tarun-Photo-1547905228.jpg

५ माघ, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले माघ १० गते गर्न लागेको प्रदेशस्तरीय आन्दोलनका लागि तयारीको कामलाई तिब्रता दिएको छ । आन्दोलनका लागि शनिबार बसेको तरुण दल जिल्ला कार्यसमितिको बैठकले विभिन्न उपसमिति गठन गरेको छ । बैठकले प्रचारप्रसार उपसमिति संयोजकमा उपाध्यक्ष रामकुमार रायमाझी, आर्थिक उपसमितिको संयोजकमा जिल्ला कोषाध्यक्ष सूर्य...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार