Email :- prastakhabar@gmail.com

राजनीति

विपद कोष व्यबस्थापन सञ्चालन कार्यविधि पास  

yojana-1546528759.jpg

१९पुस, हेटौँडा । प्रदेश ३ नम्बरको प्रदेश बिपद कोष व्यबस्थापन सञ्चालन   कार्यविधि २०७५ संशोधन सहित पास भएको छ । प्रदेश विपद व्यबस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा विहिबार बसेको बैठकले संसोधन सहित कार्यविधि पास गरेको हो ।बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले प्राकितिक प्रकोपबाट मृत्यू भएका...

टिकापुर घटनाका मूख्यअभियुक्त चौधरीबाट सपथ

Resham-Chaudary-1546520463.jpg

१९ पुस, काठमाडौं । टिकापुर घटनाका मुख्य अभियुक्त सांसद रेशम चौधरीले सपथ लिएका छन् । प्रहरी उच्च अधिकारीसहित ८ जनाको मृत्यु भएको घटनाका मूख्य अभियुक्त चौधरीलाई सिंहदरवारस्थित राज्य व्यवस्था समितिको हलमा सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ गराएका छन् ।   राष्ट्रिय जनता पार्टीले चौधरीलाई सपथ गराउनुपर्ने अडान राख्दै आएको...

मुख्यमन्त्रीको प्रमुख राजनितिक सल्लाहकारमा थपलिया

Cabinet-Meeting-1546518392.jpg

१९ पुस, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा जेएन थपलियालाई नियुक्त गरिएको छ । विहिबार बसेको मन्त्रीपरिषद बैठकले थपलियालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पेश गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५...

ओली सरकारले जनताको मर्म भावना बुझेनः काँग्रेस केन्द्रिय सदस्य कोइराला

49082989_2208636512789449-1546445163.jpg

१८पुस, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले ओली सरकारले जनताको मर्म भावना अनुसार काम गर्न नसकेको आरोप लगाएका छन । ४३ औँ  राष्ट्रिय मेलमिलाप  दिवसको अवसरमा बीपी बिचार समाज मकवानपुरले बुधबार हेटौडा ४ पशुपतिसभाहलमा आयोजना गरेको अन्तर संवाद तथा सम्मान कार्यक्रमलाई संम्बोध गर्दै कोइरालाले यस्तो बताएका...

२९औँ प्रधानन्यायाधीशमा राणा नियुक्त, राष्ट्रपति भण्डारीले गराइन शपथ

rana-saphat-1546430655.JPG

१८ पुस, हेटौँडा । नेपालको २९औँ प्रधानन्यायाधीशको कार्यभार समालेका नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन। उनलाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण को शपथ ग्रहण गराएकि हुन । राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले...

सुनुवाई समितिबाट चोलेन्द्रको नाम सर्वसम्मत स्विकृत

Cholendra-1546346566.jpg

१७ पुस, काठमाडौं । प्रधानन्यायाधिशमा प्रस्तावित चोलेन्द्र शमशेर राणाको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत स्वीकृत भएको छ । संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले उनको नाम सर्वसम्मत स्विकृत गरेको हो ।  समितिका सभापति लक्ष्मणलाल कर्णले राणाको प्रतिवद्धता र कार्यायोजनालाई मध्येनजर गर्दै उनको नाम सर्वसम्मत स्विकृत गरेको...

सरकारले हरेक निकायमा हस्तक्षेप गर्दैछ : देउवा

Sher-Bdr-1546267095.jpg

१६ पुस, काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले हरेक निकायमा हस्तक्षेप गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।  नेपाली कांग्रेस काठमाडौँले ४३ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा गरेको कार्यक्रममा बोल्दै उनले राज्यका हरेक निकायमा हस्तक्षेप गरेर सरकारले अनावश्यक काम गरेको बताए । उनले सेना, प्रहरीसहित...

८ महिनादेखि बन्द तौलपुल सोमबारबाट संचालनमा

Taul-Pool-1546263878.jpg

१६ पुस, हेटौँडा । ८ महिनादेखि बन्द रहेको हेटौँडा–११ स्थित तालपुल सोमबारट संचालनमा आएको छ । हेटौंडा उपमहानगरपालिका, नारायणी यातायात ब्यवसायी संघ, र नारायणी यातायात ब्यवसायी कम्पनीको सहकार्य एवं लगानीमा तौलपुल संचालनमा आएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मिना लामाले संयुक्त रुपमा तौलपुलको उद्घाटन गरेका थिए ।...

यसरी मनायो कांग्रेस मकवानपुरले राष्ट्रिय मेलमिलाप दिवस(फोटो सहित) 

49759080_2220463044941210-1546259911.jpg

१६पुस, हेटौँडा ।प्रदेश नम्बर ३ को राजधानी हेटौँडामा ४३ औं राष्ट्रिय मेलमिलाप  दिवस  मनाइएको छ ।  नेपाली कांग्रेस मकवानपुरले  सोमबार हेटौँडामा याली तथा कोणसभा आयोजना गर्दै यो दिवस मनाइएको हो । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते  बीपी कोइराला, गणेशमान सिंह लगायतका कांग्रेसका नेताहरु भारतको निर्वा्सित जीवन बिताएर मेलमिलाप...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाग बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाग आइतबार(आज) एक दिन बन्द रहेने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

मकवानपुरको थाहानगरमा लोडेरमा च्यापिएर हेल्परको मृत्यु
images-1714829938.jpg

२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको  ज्यान गएको छ। शनिबार दिउँसो  थाहा ९...

पत्रकार होम कार्कीलाई पितृशोक
hd-1714801329.jpg

२२ बैशाख, हेटौंडा । मकवानपुर गृह जिल्ला भई कान्तिपुर दैनिकमा कार्यरत पत्रकार होम कार्कीलाई पितृशोक परेको छ ।...

हेटौंडाले आधारभूत तहमा 'हाम्रो हेटौंडा' पढाइने
IMG_20240504_094323-1714795197.jpg

२२ बैशाख, हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ बाट...

आईपिएलमा मुम्बईमाथि कोलकाताको शानदार जित
1714759884-7051-1714791856.jpg

२२ बैशाख, हेटौंडा ।  इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट...

थप समाचार