Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारीमा चिकित्सक

KP-Oli-1583852430.jpg

२७ कार्तिक, काठमाडौं । मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारीमा चिकित्सक रहेका छन् ।  स्वास्थ्यमा उल्लेख्य सुधार आएको भन्दै त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई चिकित्सकहरु डिस्चार्ज गर्ने तयारीमा रहेका हुन् । उनको उपचारमा संकल्न चिकित्सकहरुले डिस्चार्ज...

चीनका विदेशमन्त्रीद्वारा प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

TeleTalk-1583809011.jpg

२७ फागुन, काठमाडौं । चीनका राज्य परिषद् सदस्य एवं विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री केपि शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।  परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र विदेश मन्त्री यी बीच सोमबार भएको टेलिफोन कुराकानीमा यी ले ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन् । यी ले ओलीको स्वास्थ्यबारे जानकारी लिएका थिए । टेलिफोन...

तरुणद्वारा कालोबजारी र अभाव बढेकोमा सरकारको ध्यानाकर्षण

Tarun-Dal-1583807947.jpg

२७ फागुन, काठमाडौं । बजारमा खाद्यान्न, ग्याँस, माक्स, औषधिलगायतका साम्रगीको अभाव र कालोबजारी बढेको भन्दै नेपाल तरुणले सरकारको ध्यानाकर्षण गराएको छ ।  बजारमा अत्यावश्यक सामग्रीको कृत्रिम अभाव देखाई कालोबजारी बढेको भन्दै तत्काल बजार अनुगमन गरी नियन्त्रण गर्न तरुण दलले माग गरेको हो । अध्यक्ष जितजङ्ग बस्नेतद्वारा जारी विज्ञप्तिमा...

बारा प्रहरीले सार्वजनिक गर्यो विप्लव बारा इञ्चार्ज नयनलाई

ईन्द्र-बह-1583761797.JPG

२६ फागुन, हेटौंडा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बारा जिल्ला इञ्चार्ज हेटौंडा–१६ का ईन्द्रबहादुर परियार ‘नयन’ लाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार दिउँसो जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरबाट पक्राउ गरिएका उनलाई बारा प्रहरीले सोमबार सार्वजनिक गरेको हो । बाराका विभिन्न क्षेत्रका...

बलात्कार आरोपमा सांसद रावललाई दोस्रो पटक म्याद थप

Rawal-1583760556.jpg

२६ फागुन, कैलाली । बलात्कार आरोपमा पक्राउ परेका नेकपा सुदूरपश्चिमका प्रदेश सांसद अक्कलबहादुर रावललाई जिल्ला अदालत कैलालीले दोस्रो पटक म्याद थप गरेको छ । अदालत पेश गरिएका उनलाई सोमबार थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।  यसअघि उनलाई प्रहरी हिरासतमा राखी अनुसन्धानका लागि ४ दिनको म्याद दिएको थियो । तर अनुसन्धान नसकिएको भन्दै म्याद...

होलीले पारस्परिक विश्वास र समृद्धिमा टेवा पुगोस् : देउवा

Deuba-1583721112.jpg

२६ फागुन, काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रंगहरुको पर्व होलीले पारस्परिक विश्वास र समृद्धिमा टेवा पुगोस् भन्ने शुभकामना दिएका छन् ।  होलीको अवसरमा शुभकामना सन्देश दिंदै उनले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृद्धिको बाटोतर्फ लैजान...

फागुपूर्णिमामा राष्ट्रपतिले दिईन् शुभकामना

Bidhya-1583718185.jpg

२६ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् ।  राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना दिएकी छिन् । उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्न...

विप्लव नेता ‘नयन’ बारामा पक्राउ

Nayan-1583676179.jpg

२५ फागुन, हेटौंडा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बारा जिल्ला इञ्चार्ज हेटौंडा–१६ का ईन्द्रबहादुर परियार ‘नयन’ पक्राउ परेका छन् ।  उनलाई सूचनाको आधारमा आइतबार दिउँसो जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले...

प्रचण्डलाई रुघाखोकी, भेटघाट बन्द

Prachanda-1583661531.jpg

२५ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रुघाखोकीका कारण अस्वस्थ भएका छन् ।  उनलाई रुघाखोकी लागेपछि भेटघाटलाई बन्द गरिएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको सचिवालयका अनुसार प्रचण्डले राजनैतिक भेटघाट बन्द गरी ललितपुर खुमल्टारस्थित निजी निवासमा आराम गरिरहेका छन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार