Email :- prastakhabar@gmail.com

राजनीति

संविधानसभा सदस्य मृत फेला

Ghimire-1583287334.jpg

२१ फागुन, झापा । संविधानसभा सदस्य झापा मेचीनगर–१३ दुहागढीका धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन् । झापाका पुराना कम्युनिष्ट नेता घिमिरे मंगलबार एशियाली राजमार्गमा भारतीय प्रहरीले मृत फेला पारेको हो ।  भारतीय प्रहरीले घिमिरेको नम्बर नखुलेको गाडीको ठक्करबाट मृत्यु भएको जानकारी दिएको छ । इलाका प्रहरी...

प्रधानमन्त्री ओलीलाई औषधी दिन शुरु

kP-1583246685.jpg

२० फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई औषधि दिन शुरु गरेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीलाई औषधी दिन शुरु गरेको जनाएको हो ।  मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधी दिन शुरु गरेको अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपण तयारीका लागि सम्पूर्ण परीक्षण पुरा गरी...

हेटौंडामा विद्यार्थी र तरुणको राँके जुलुस (तस्विरहरु)

P3-1583241783.jpg

२० फागुन, हेटौंडा । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल मकवानपुरले हेटौंडामा सरकारको विरोधमा राँके जुलुस निकालेको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धिको विरोधमा मंगलबार साँझ राँके जुलुस निकालेको हो । नेपाली कांग्रेस पार्टी कार्यालयबाट शुर भएको राँके जुलुस बुद्धचोकमा पुगेर टुंगिएको थियो । नेविसंघका महामन्त्री प्रभात...

अर्थमन्त्री डा. खतिवडाले दिए राजीनामा

Finance-Minister-Yubaraj-1583238980.jpg

२० फागुन, हेटौंडा । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् । मंगलबारबाट राष्ट्रियसभा सदस्य पदको कार्यकाल सकिन लागेका खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् । उनको राजिनामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत समेत भएको छ । राष्ट्रियसभा सदस्यको कार्यकाल सकिए...

स्थापितद्वारा गाँजाखेति सम्बन्धि बिधेयक प्रदेश सभामा दर्ता

touchmaster_1583214355082-1583214724.jpg

२० फागुन, हेटौंडा । बागमती प्रदेशका सांसद केशव स्थापितले गाँजाखेतिसम्बन्धी विधेयक दर्ता गराएका छन् । स्थापितले पहिलो गैरसरकारी विधेयकको रूपमा 'गाँजाखेतिलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक' मंगलबार दर्ता गराएका हुन् । प्रदेशसभामा ५३ औं विधेयकको रूपमा यो विधेयक दर्ता भएको संसद सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । संघीय...

उपराष्ट्रपति पुनद्वारा सार्वजनिक कार्यक्रम स्थगित

Pun-1583204950.jpg

२० फागुन, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो सार्वजनिक कार्यक्रम स्थगित गरेका छन् । उनले कोरोना भाइरसको त्रासका कारण यसअघि तय भएका सार्वजनिक कार्यक्रम स्थगित गरेका हुन् ।  उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तिद्वारा जारी विज्ञप्तिमा उपराष्ट्रपतिले कुनै पनि कार्यक्रममा भाग नलिने जनाएका छन् । यसबारे पुनले निजी...

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको यस्तो छ तयारी

KP-1583203112.jpg

२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीको बुधबार हुने मिर्गौला प्रत्यारोपणको तयारीमा त्रिवि शिक्षण अस्पताल जुटेको छ । यसका लागि उसले टिम तयार गरेको हो । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले  गर्नेछन् । उनको नेतृत्वमा डा....

गाँजालाई बैधानिकता प्रदान गर्न माग गर्दै संसदमा विधेयक दर्ता

index-1583137281.jpg

१९ फागुन, हेटौंडा । गाँजा खेतिलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ । पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मस्यौदा गरेको नीजि विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो । सांसदहरुको विशेषअधिकार प्रयोग गर्दै ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले...

कोरोना प्रकोपको कारण भ्रमण वर्ष २०२० स्थगित

1583079552305-1583079634.jpg

१८ फागुन, हेटौंडा।कोरोना भाइरसको कारणलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको छ।  प्रकोपका कारणले  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष २०२०लाई स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार