Email :- prastakhabar@gmail.com

राजनीति

सञ्चारमन्त्री बास्कोटाद्वारा ७० करोड कमिसनको बार्गेनिङ (अडियोसहित)

Gokul-1582162188.jpg

८ फागुन, काठमाडौं। सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको खुलासा भएको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले सार्वजनिक गरेको हो । यसअघि कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गरेका...

कमल थापाले राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुलाई लगाए गम्भिर आरोप

KT_Nepal-1582127712.jpg

७ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रपति, प्रधानमन्त्री र नेताहरुलाई अवमूल्यनको गम्भिर आरोप लगाएका छन् । प्रजातन्त्र दिवसको अवसरमा भएको कार्यक्रममा उनले राजा त्रिभुवनप्रति श्रद्धाञ्जली व्यक्त नगरेको भन्दै ‘संकिर्ण’ मानसिकताको आरोप लगाएका हुन् । (हेर्नुस् भिडियो)...

संकिर्ण सोचको अन्त्य नभई प्रजातन्त्र बलियो हुँदैन : थापा

Kamal-Thapa_HTD-1582104686.jpg

७ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा अब आर्थिक–सामाजिक रुपान्तरणको कदम चाल्नुपर्ने बताका छन् । प्रजातन्त्र दिवसको अवसरमा राप्रपा मकवानपुरले बुधबार हेटौंडामा गरेको प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशमा धेरै राजनैतिक क्रान्ति भएपनि आर्थिक–सामाजिक रुपान्तरण हुन सक्दा उपलव्धी...

हेटौंडामा प्रजातन्त्र दिवस, मन्त्री र सांसदको कुर्सी खाली

P1-(2)-1582091941.jpg

७ फागुन, हेटौंडा । ७० औं प्रजातन्त्र दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा मन्त्री र सांसद नै अनुपस्थित भएका छन् । प्रदेशस्तरीय मूल समारोह समितिले गरेको कार्यक्रममा मन्त्री र सांसदहरु नै अनुपस्थित रहेका हुन् ।  मूख्यमन्त्री कार्यालय परिसरमा भएको औपचारिक कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल र उघोग,...

चुनौति सामना गर्दै अघि बढ्नुपर्छ : पौडेल

P1-(1)-1582090963.jpg

७ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले राजनैतिक अस्थिरताको अवस्था अन्त्य भएको बताएका छन् ।  ७० औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले लामो समयदेखिको राजनैतिक अस्थिरता अन्त्य भई देश समृद्धिको बाटोमा अघि बढेको बताए । तर अहिले देखिएका चुनौति सामाना गर्दै अघि बढ्नुपर्ने...

हेटौंडामा प्रजातन्त्र दिवसको अवसरमा प्रभातफेरी(फोटो फिचर)

IMG_20200219_092210-1582084017.jpg

७फागुन, हेटौंडा।७०औँ प्रजातन्त्र दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा प्रभातफेरी कार्यक्रममाको आयोजना गरिएको छ। बागमती प्रदेश सरकारको आयोजनामा  प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो।बुद्ध चोकबाट सुरु भएको प्रभातफेरी ,हेडम्बि चोक, मानसचोक हुदै मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर समापन भएको...

आज ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइदैं

diwasss-0.50095900-151900-1582076708.jpg

७ फागुन, हेटौंडा । आज देशभर विभिन्न कार्यक्रम गरी ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवश मनाइन्छ । १ सय ४ वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो र...

राष्ट्रपतिबाट ३२९ कैदीको बाँकी कैद मिनाहा

Bidhya-1582075672.jpg

७ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद मिनाहा गरेकी छिन् ।  मन्त्रिपरिषदको सिफारिसमा प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिले ३२९ जनालाई कैद माफी गरेकी हुन् । मिनाहा गरेको कैद बुधबार ७० औं प्रजातन्त्र दिवसबाट लागु हुने राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...

ओलीको मुटुमा समस्या, अस्पताल गए

KP-1582039995.jpg

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार अस्पताल गएका छन् । स्वास्थ्यमा समस्याका कारण उनी त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर गएका हुन् ।  अहिले उनको मुटुमा समस्या देखिएको र अस्पताल गएको र एनजिओग्राफी गरिएको जनाईएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार