Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशसभा बैठक दिउँसो २ बजे बस्दै

Pradesh-Sabha1-1640244731.jpg

८ पुस, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक बिहिबार दिउँसो २ बजे बस्ने भएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक एमालेको अवरोधका कारण स्थगित भएपछि दिउँसो २ बजेका लागि पुनः बैठक बोलाईएको हो । बैठक बस्ने सूचना प्रदेशसभा सदस्यहरुलाई गरिसकिएको छ । यसअघिको बैठक शुरु हुने वित्तिकै नेकपा एमालेका सांसद केशव पाण्डेले मूख्यमन्त्री राजेन्द्र...

एमालेद्वारा बागमती प्रदेशसभा बैठक दोस्रो दिन पनि अवरुद्ध

PK-1640239754.jpg

८ पुस, काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक नेकपा एमालेले बिहिबार दोस्रो दिन पनि अवरुद्ध गरेको छ । बुधबार पहिलो दिन बैठक अवरुद्ध गरेको एमालेले बिहिबार पनि बैठक अवरुद्ध गरेको हो । बैठक शुरु भए लगतै नेकपा एमालेका सांसदहरु उठेका थिए । बैठकमा सांसद केशव पाण्डेले नेकपा एमालेले बुधबार उठाएका प्रश्नहरुको जवाफ नदिएसम्म संसद चल्न नसक्ने...

कांग्रेस प्रदेश २ को अधिवेशनमा मतदान सुरु

Congress-2-Matdan-sthal-1-1640236490.jpg

८ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो रोकिएको मतदान अहिले बिहानदेखि सुरु गरिएको छ । संस्थापन र ईतर पक्षबीचको विवादले उग्र रुप लिएर स्थगित गरिएको मतदान आज विहान साढे ९ बजेदेखि सुरु भएको हो । दिउँसो १ बजेदेखि मतदान गराउने तय गरिएकोमा मतपत्र छाप्ने काम छिटो सकिएपछि साढे ९ बजेदेखि नै मतदान सुरु गराइएको हो ।...

कांग्रेसको दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकियो

mata-ganana-upasabhapati-1640236175.jpg

८ मंसिर, हेटौंडा । नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । दलित खुलातर्फ पुरुष केन्द्रीय सदस्यमा ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा. शेखर...

हेटौंडामा १३ हजार बढि बालबालिकालाई कोरोनाबिरूद्धको खोप लगाइयो

Screenshot_20211222-20421-1640185229.jpg

७ पुस, हेटौंडा । आइतबारबाट शुरू भएको बालबालिका लक्षित कोरोनाविरुद्धको मोर्डना खोप अभियान अन्तर्गत बुधबारसम्ममा हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत १३ हजार ३ सय ८५ बालबालिकालाई खोप लगाइएको छ । खोप अभियान संचालन भएको ४ दिनमा ६ हजार ७ सय ३ बालिका र ६ हजार ६ सय ८२ बालक गरि १३ हजार ३ सय ८५ बालबालिकालाई कोरोनाबिरूद्धको खोप...

बागमती प्रदेशसभा बैठक अवरुद्ध

Screenshot_20211222-14540-1640167199.jpg

७ पुस, हेटौंडा । बागमती प्रदेशसभाको बुधबारको बैठक अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबारको बैठक अवरुद्ध गरेको हो । सुरूङ मार्ग र बिद्युतीय बसको बजेट रोकेको, धादिङको कार्यक्रममा मूख्यमन्त्री राजेन्द्र पाण्डेले नेकपा एकीकृत समाजवादी पार्टीको कमिटी गठन गरेमात्र बजेट उपलब्ध गराउने अभिव्यक्ति दिएको, मन्त्रालय बढाएको...

विरोधका विच प्रतिनिधिसभाबाट ४ अध्यादेश स्वीकृत

20201220_105200-1640165425.jpg

७ पुस,काठमाडौँ ।प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसादको विरोधको बाबजुद  प्रतिनिधिसभाको आजको बैठकले ४ वटा अध्यादेश स्वीकृत गरेको छ।  सभाले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’ सहित विभिन्न चार अध्यादेश बहुमतले स्वीकृत गरेको हो। बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी...

विवेकशील साझाका पाण्डे पार्टीबाट निष्कासित

1607508667_milan-1640132866.jpg

७ मंसिर, हेटौंडा । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । पार्टीलाई गम्भीर क्षति पु¥याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा...

एमसीसीको विरोधमा हेटौंडामा विद्यार्थीले गरे प्रदर्शन

Mcc-birod-1640077900.jpg

६ पुस,हेटौंडा। एमसीसीको विरोधमा हेटौंडामा विद्यार्थीले प्रदर्शन गरेका छन ।नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेकपा मकवानपुर, नेकपा(क्रान्तिकारी माओवादी)मकवानपुर,नेकपा मसाल मकवानपुर,देशभक्त जनगणतान्त्रिक मोर्चा मकवानपुर र राष्ट्रिय जनसरोकार मंच नेपाल मकवानपुरको संयुक्त आयोजनामा  विरोध प्रदर्शन गरिएको हो। दल आवद विद्यार्थी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार