Email :- prastakhabar@gmail.com

राजनीति

उच्च अदालत र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेसी तोकिने

court_supreme-1639631651.jpg

१ पुस, हेटौंडा । आगामी माघ २ गतेबाट उच्च अदालत र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेसी तोकिने भएको छ । बुधबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यस्तै निर्णय गरेको हो र माघ २ गतेदेखि सबै उच्च र जिल्ला अदालतमा गोलाप्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । उनले पूर्ण बैठकले उच्च र जिल्ला...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिए ओलीलाई चुनौती

xoli-and,P20-,P20dahal.jp-1639631387.jpg

१ पुस, हेटौंडा । नेकपा एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजा ज्ञानेन्द्र शाहसँग गरेको गरेको पाँच बुँदे सहमति प्रमाणित गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । आज बिहान विज्ञप्ति जारी गर्दै प्रचण्डले राजा ज्ञानेन्द्र शाहसँग सहमति भएको कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्न ओलीलाई...

कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

Screenshot_20211214-23584-1639621030.jpg

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना शुरू हुँदैछ। निर्वाचनको मतगणना बिहीबार बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो। निर्वाचनमा...

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, गच्छदार २ मतले पराजित

Gurung-khadka-1639608449.jpg

१ पुस, हेटौंडा । नेपाली कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ निर्वाचित भएका छन् । बिहीबार बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार खड्काले २१२१ र गुरूङले १९०८ मत प्राप्त गरी उप-सभापतिमा निर्वाचित भएका हुन । निर्वाचित खड्का शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका उम्मेदवार हुन...

कांग्रेस उपसभापति ३ हजार मत गणना: गुरुङ र भण्डारी अगाडी

14_congress_convention_93-1639584498.jpg

२९ मंसिर,हेटौंडा। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले सम्पन्न मतदानको उपसभापतिको मतगणना भइरहेको छ।  पछिल्लो ३००० को मतपरिणाम सार्वजनिक भएको छ।  ३००० मत गन्दा धनराज गुरुङले १४६० मत ल्याएका छन् भने डा. चन्द्र भण्डारीले ११७५ मत ल्याएका छन् त्यस्तै पूर्णबहादुर खड्काले ८९० मत ल्याएका छन्।यता विजयकुमार गच्छदारले ८२२ मत...

कांग्रेस उपसभापति मतपरिणाम: गुरुङको प्रारम्भिक अग्रता,खड्का पछ्याउदै

1624802973_Congress_14_ma-1639581788.jpg

२९ मंसिर,काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले सम्पन्न मतदानको उपसभापतिको मतगणना भइरहेको छ।  पछिल्लो १४०० को मतपरिणाम सार्वजनिक भएको छ।  १४ सय मत गन्दा धनराज गुरुङले ५८८ मत ल्याएका छन् भने पूर्णबहादुर खड्काले ५४४ मत ल्याएका छन् ।  त्यसैगरी डा. चन्द्र भण्डारीले ५०१ मत ल्याएका छन् ।यता विजयकुमार गच्छदारले ५०० मत...

कांग्रेसले हटायो महाधिवेशन प्रचार सामग्री

Congress1-1639554817.jpg

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १४ औँ महाधिवेशनको क्रममा राखिएका प्रचारप्रसार सामग्री हटाएको छ ।  महाधिवेशनस्थल भृकुटीमण्डपसहित काठमाडौंका विभिन्न क्षेत्रमा राखिएका प्रचार सामग्री बुधबार विहानबाट हटाएको हो । काठमाडौँ उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्री केन्द्रीय प्रचारप्रसार समितिले हटाउन थालेको नेता...

एमाले मनोनित केन्द्रीय सदस्यहरुको सपथ सम्पन्न

Nekapa-UML1-1639553835.jpg

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका मनोनित केन्द्रीय कमिटी सदस्यहरुको शपथग्रहण सम्पन्न भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा मनोनित केन्द्रीय सदस्यहरुले बुधबार सपथ लिएका हुन् ।  उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथ गराएका थिए । नेकपा एमालेको मंसिर २५–२६ मा बसेको केन्द्रीय कमिटी दोस्रो पूर्ण बैठकले ४४ जनालाई...

दाहाल र नेपालले दिए देउवालाई बधाई

Deuba-Prachand-Madhav-Nep-1639551861.jpg

२९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् ।  उनीहरु दुबैले टेलिफोन गरी पुनः सभापतिमा निर्वाचित भएकोमा बधाई दिएका हुन् । प्रचण्डले बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएको उनको सचिवालयले...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार