Email :- prastakhabar@gmail.com

राजनीति

विप्लव मकवानपुर इन्चार्ज ज्वालाद्वारा पार्टी परित्याग, प्रहरीबाट छुटे (विज्ञप्तिसहित)

Jwala-1577020742.jpg

६ पुस, हेटौँडा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान ‘ज्वाला’ सहित ३ जनाले पार्टी परित्याग गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्नेमा घलान, राजकुमार पाख्रिन र सुरज थिङ रहेका छन् । उनीहरुले विप्लव नेतृत्वको नेकपाको कुनै पनि...

नेकपाको राजनैतिक प्रस्ताव संशोधनसहित पारित

Nekapa-1577008767.jpg

६ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रस्तावलाई संशोधनसहित पारित गरेको छ ।  अध्यक्षद्वयका तर्फबाट पुष्पकमल दाहालले राजनीतिक प्रस्ताव पेश गरेका थिए । स्थायी समितिमा मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी) बारे विवाद बढेपछि शनिबार सकिने भनिएको स्थायी समिति आइतबार...

२९ दिन कैद भुक्तान गर्न गाउँपालिका अध्यक्ष पक्राउ

Bisrampur-1577008058.jpg

६ पुस, बारा । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत कैद भुक्तानका लागि आइतबार पक्राउ परेका छन् । जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर उनले कैद भुक्तान गरेका छैनन् । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीको रुपमा रहेका उनलाई अदालतको आदेश...

अपहरित गाउँपालिका अध्यक्ष पत्नि इला रिहा

Ila-1576994954.jpg

६ पुस, दैलेख । शनिबार राति अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीकी पत्निलाई अपहरण गर्ने समूहले रिहा गरेको छ । पत्नि इलालाई गुईच्याखर्क जंगलमा अपहरण गर्ने समूहले छोडेको प्रहरीले पुष्टि गरेको हो ।  कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पूर्णचन्द्र जोशीले इलालाई जंगलमा छोडेको जनाए ।...

पत्निसहित गाउँपालिका अध्यक्षको अपहरण

Shahi-1576987375.jpg

६ पुस, दैलेख । अज्ञात समूहले शनिबार राति दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नी इला शाहीलाई अपहरण गरेको छ ।  शनिबार राति करिब १२ बजेतिर घरमा रहेका उनीहरुलाई सोधपुछ गर्नु छ भन्दै लिएर गएको भाई धिरबहादुरले बताए । धिरबहादुरका अनुसार उनलाई समेत सो समूहले एक घण्टा हिडाएर लगेपछि छोडेको थियो । घटनाबारे जानकारी...

नेकपाको केन्द्रीय समिति बैठक पुस २० मा

nekapa1-1576939484.jpg

५ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक पुस २० देखि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्तावमा पुस २० गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।  मंसिर २९ गतेदेखि जारी नेकपाको स्थायी समिति बैठकले यसबारे निर्णय गरेको छ । नेकपाले केन्द्रीय समिति बैठकमा विधान संशोधनको...

बाग्मतिमा कांग्रेसमा एक सय जना प्रवेश

Bagmati2-1576937134.jpg

५ पुस, हेटौँडा । नेपाली कांग्रेसको बाग्मति गाउँपालिकामा भएको वडा भेलामा एक सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बाग्मति वडा नम्बर ३ को भेलामा नेकपा र राप्रपा परित्याग गरी एक सय जना कांग्रेस प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामासहित जिल्ला नेताहरुले स्वागत गरेका थिए ।...

प्रचण्ड पत्नी सिता उपचारका लागि रामदेव आश्रममा

Sita1-1576894315.jpg

५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारार्थ भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रम लगिएको छ ।  छोरी गङ्गा दाहालले सामाजिक सञ्जालमार्फत सीतालाई हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको जानकारी गराएको समाचार नयाँ पत्रिकामा छ । बाबा रामदेव र आचार्य बालकृष्णले...

विप्लव सिन्धुली सेक्रेटरीलाई मकवानपुर अदालतबाट ८ दिन म्याद थप

Kapil-1576853935.jpg

४ पुस, हेटौँडा । नेत्र विक्रम चन्द ‘विप्लव’ का सिन्धुली सेक्रेटरीलाई जिल्ला अदालत मकवानपुरबाट तेस्रो पटक म्याद थप गरिएको छ । मंसिर २० गते हेटौँडाबाट मकवानपुर प्रहरीले पक्राउ गरेका शेरबहादुर भन्ने कपिल वाईवालाई शुक्रबार तेस्रो पटक ८ दिनका लागि म्याद थप गरिएको हो । यसअघि मंसिर २२ गते पक्राउ गरेको दिनदेखि ७ दिन र मंसिर २७ गते ७ दिन...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...

हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

थप समाचार