Email :- prastakhabar@gmail.com

राजनीति

लोकमानबारे जनचाहना अनुसार कांग्रेस अघि बढ्छ: जोशी

20161023_175818-1477236778.jpg

७ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगमन्त्री नविन्द्रराज जोशीले लोकमानबारे जनचाहना अनुसार कांग्रेस अघि बढ्ने बताएका छन् । नेपाल प्रेस युनियन मकवानपुरले अाइतबार हेटौंडामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता जोशीले जनचाहाना अनुसार कांग्रेसले निर्णय लिने बताएका हुन् ।  लोकमान विरूद्धको...

उद्योगमन्त्री जोशी हेटौंडा अाउँदै

nabindraraj-joshi-1477189083.jpg

७ कार्तिक, हेटौंडा । उद्योगमन्त्री नविन्द्रराज जोशी अाज अाईतबार हेटौंडा अाउने भएका छन् । जोशी उद्योग अवलोकन गर्न हेटौंडा अाउने भएका हुन् । उनले सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको अवलोकन गर्ने उनका प्रेस सल्लाहकार प्रदिप चापागाईंले बताए । मन्त्री जोशी नेपाली कांग्रेस मकवानपुरले पार्टी कार्यालयमा गर्ने कार्यक्रममा समेत...

जनसम्पर्क समिति जापानको चियापान

Japan-1476608747.jpg

३० असोज, हेटौँडा । नेपाली जनसम्पर्क समिति जापानले चियापान र भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समितिका सभापती डिपी कडेलको अध्यक्षता, युवा नेता देबराज चालीसेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनीयनका अध्यक्ष तथा आधिकारीक ट्रेड युनीयनका...

देउवाले ओलीलाई भने–‘निर्वाचन हुन्छ हुन्छ हुन्छ’

Oli-Deuba-1476536974.jpg

२९ असोज, काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा उल्लेख भए अनुसार निर्वाचन हुने बताएका छन् । नेकपा एमालेले शनिबार काठमाण्डौंमा गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा एमाले अध्यक्ष केपि शर्मा ओलीको प्रश्नको जवाफ दिंदै सभापति देउवाले निर्वाचन गरि छाड्ने दावि गरेका हुन् । दुई नेतालाई पत्रकारले...

नेपालीमा मोदीको ट्वीट-'प्रचण्डको भ्रमणले सम्बन्ध मजबुत बनाउँछ'

Modi-1476535157.jpg

२९ असोज, काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा ट्वीट गर्दै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणले सम्बन्ध मजबुत हुने बताएका छन् ।  भारतको गोवामा हुने ‘ब्रिक्स–विम्स्टेक आउटरिच सम्मेलन’मा भाग लिन शनिबार भारत पुगेका प्रचण्डलाई ट्वीटरमार्फत स्वागत गर्दै उनलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै...

डा. केसीको समर्थनमा नयाँ शक्ति

Dr-KC-1475848385.jpg

२१ असोज हेटौँडा । नयाँ शक्ति नेपाल मकवानपुरले शुक्रबार हेटौँडामा प्रर्दशन गरेको छ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै नवौं पटक अनसन बसेका डा. गोविन्द केसीको समर्थनमा नयाँ शक्तिले प्रर्दशन गरेको हो ।  डा. केसीको माग पुरा गर्नुपर्ने नारासहितका प्लेकार्ड बोकेर हेटौँडाको बुद्धचोकदेखि राप्तिरोडको सडक छेउमा लामबद्ध भई नयाँ शक्तिले...

नयाँ शक्तिको हेटौँडामा चियापान

Naya-Sakti1-1475742129.jpg

२० असोज, हेटौँडा । नयाँ शक्ति नेपाल मकवानपुरको आयोजनामा विहिबार हेटौँडामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । विजयादशमी, शुभदिपावली, नेपाल सम्बत, छठको अवसरमा नयाँ शक्तिले चियापान गरेको हो ।  कार्यक्रममा नयाँ शक्ति नेपालकी केन्द्रिय कार्यकारी परिषद सदस्य सविना अर्याल, जिल्ला संयोजक प्रल्हाद लामिछाने, नेपाली काँग्रेस मकवानपुरका...

काँग्रेसको हेटौँडा २० मा चियापान

Congress-1475739274.jpg

२० असोज, हेटौँडा । नेपाली काँग्रेस हेटौँडा २० नम्बर इकाई समितिको आयोजनामा विहिबार विजया दशमी, शुभदिपावली, छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । २० नम्बर वडा सभापति नवराज न्यौपानेको अध्यक्षता एवं सांसद तथा जिल्ला सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा राप्रपाका क्षेत्रीय अध्यक्ष...

तरुण दलद्वारा बजारमा ट्राफिक सचेतना

FB_IMG_1475669246004-1475669521.jpg

१९ असोज, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले हेटौँडा बजारमा बुधबार ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम गरेको छ । तरुण दलले चाडपर्वलाई लक्षित गरी हेटौँडाको बुद्धचोकमा सचेतना कार्यक्रम गरेको हो । जिल्ला अध्यक्ष ईश्वर पाठकको नेतृत्वमा तरुणका कार्यकर्ताले सडक पार गर्दा अपनाउनुपर्ने सावधानी, भिडभाडमा दुर्घटना न्यूनिकरणका उपाय लगायतको...

received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
प्रधानमन्त्रीद्वारा जनैपूर्णिमा, गाईजात्रा र रक्षाबन्धको शुभकामना
deuwa(1)-1626781799-1660267267.jpg

२७ साउन, हेटौंडा । प्रधनमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीहरुको पर्व रक्षाबन्धन, जनैपूर्णिमा...

झापामा खोलामा डुबेर दुई बालबालिकाको मृत्यु
sssssssss-1660266879.jpg

२७ साउन, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु...

गाईजात्रा पर्वः दिवंगत आफन्तजनको सम्झनामा मनाइदैँ
239648921_432872594051067-1660265564.jpg

२७ साउन, हेटौंडा । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाइजात्रा पर्व मनाइँदै छ । गाइजात्रा विशेष गरी...

आज जनैपूर्णिमा एवं रक्षा बन्धन पर्व मनाइदैँ
janai-purnima-festival-15-1660263862.jpg

२७ साउन, हेटौंडा । आज श्रावण शुक्लपूर्णिमा अर्थात रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।...

कोरोनका कारण एकैदिन ५ जनाको मृत्यु, ८१५ जना थपिए
Corona-Death-1660221877.jpg

२६ साउन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ५...

बिहीबार नेप्से परिसूचक १९.०६ अंकले गिरावट
download-1660221594.jpg

२६ साउन, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीवार पनि गिरावट आएको छ । बिहीवार...

बागमती प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत
Swasthya-1660215491.jpg

२६ साउन, हेटौंडा । बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई...

टहरामा लुकेर तास खेल्ने पक्राउ
arrested-1660210303.jpg

२६ साउन, भक्तपुर । भक्तपुरमा टहरामा लुकेर तास खेल्ने ५ जनालाई प्रहरी पक्राउ गरेको छ ।  भक्तपुर–९ भाने चोकमा...

नहरको पानीमा डुबेर बालिकाको मृत्यु
dubera-1660208648.jpg

२६ साउन, बारा । बाराको कलैयामा नहरको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारतको बिहार...

थप समाचार