Email :- prastakhabar@gmail.com

राजनीति

कास्कीमा नेकपाकी भट्टराई ८ हजार मतान्तरले विजयी

Bidhya-1575206711.jpg

१५ मंसिर, कास्की । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विद्या भट्टराई निर्वाचित भएकी छन् । उनी आफ्ना प्रतिष्पर्धी कांग्रेस उम्मेदवार भन्दा ८,४०९ मतान्तरले निर्वाचित भएकी हुन् । उनले २४,३९५ मत ल्याएकी छिन् भने निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेलले १५,९८६ मत ल्याएका छन् ।  उनी विजयी...

धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

Nepali-Congress-1575190108.jpg

१५ मंसिर, धरान । धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा छ । यसअघि मतगणनादेखि नै नेकपाका उम्मेदवार अघि लागेकोमा अहिले कांग्रेसका उम्मेदवार अग्रस्थानमा छन् ।  कांग्रेसका उम्मेदवार तिलक राईले ६,८५७ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार प्रकाश राईले ६, ४२३ मतप्राप्त गरेका छन् । अहिलेसम्म २०,१९ र...

भक्तपुर : प्रदेशसभामा कांग्रेसका भँडेल विजयी

Bhadel-1575179543.jpg

१५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ प्रदेश ख मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका छन् । यसअघिको चुनावमा नेकपाले जितेको उक्त क्षेत्रमा कांग्रेसले २ हजार २ सय ४३ मत ल्याई विजयी भएको हो । २०७४ मा नेकपाका उम्मेद्वार हरिशरण लामिछाने विजयी भएका थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा भने कांग्रेसले जित हात पार्यो...

कास्कीमा नेकपाकी विद्या ३७०० मतले अगाडि

Bidhya-1575173846.jpg

१५ मंसिर, कास्की । कास्कीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा अहिलेसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराई ३७०० मतले अगाडि छिन् । पछिल्लो मत परिणाम अनुसार उनले ले ६,७९५ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेलले ३,९४ मत प्राप्त गरेका छन् । उपनिर्वाचनमा ४५ हजार...

भक्तपुर : कांग्रेसका भँडेल २,३०० मतले अगाडि

Bhadel-1575170838.jpg

१५ मंसिर, भक्तपुर । भक्तपुरमा जारी प्रदेशसभाको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भँडेल २,३०० मतले अगाडि रहेका छन् । आइतबार बिहान ७ बजेसम्मको मतगणना अनुसार उनी नेकपाका देवीप्रसाद ढकाल भन्दा २३ सय मतले अगाडि रहेका हुन् ।  कांग्रेसका भँडेलको अहिलेसम्म ९०९५ मत छ भने नेकपा ढकालको ६७८३ मत रहेको जनाईएको छ । ल्याएका छन्। नेपाल मजदुर...

अछामको मल्लेख-५ र धुलिखेल-२ मा नेकपा विजयी

Nekapa-1575169414.jpg

१५ मंसिर, हेटौँडा । अछामको मल्लेख गाउँपालिका वडा नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रमेश खड्का विजयी भएका छन् । उनले नेपाली कांग्रेसका वीरबहादुर बोहराभन्दा २१५ मत बढी ल्याई विजयी भएका हुन् । १,३५७ मत खसेकोमा खड्काले ७७८ र बोहराले ५६३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत नवीनकुमार जोशीले जानकारी दिए । यस्तै, काभ्रेको धुलिखेल...

दाङको घोराहीमा कांग्रेस उम्मेदवार डिसि बिजयी

IMG_20191201_072440-1575164648.jpg

१५,मंसिर,हेटौंडा।दाङकोघाेराही उपमहानगरपालिका वडा नम्बर १६ काे वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तारा डिसी विजयी भएका छन । उनले १हजार २ सय १८ मत प्राप्त गर्दाने कपा उम्मेदवार सुरेशबहादुर केसीले १ हजार १ सय १७ मत प्राप्त गरेका छन।  त्यस्तै स्वतन्त्र उम्मेदवार जगलाल चाैधरीले ७ सय २०संङीय समाजवादीकाविमला पुनले ३१ मत, राप्रपा...

चितवनको उप निर्वाचनमा नेकपा क्लिन सुइप, तिनवटै वडामा कांग्रेस विजयी

IMG_20190825_182653-1575161152.png

१५,मंसिर,हेटौंडा।चितवनमा शनिबार भएको उप-निर्वाचनमा तिनवटै स्थानमा नेकपालाई हराउँदै कांग्रेस विजयी भएको छ।  भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल, खैरहनी नगरपालिका ४ मा देब बहादुर बस्नेत ५ मा प्रतिमा कार्की विजयी भएका छन्।  पुर्वि चितवनको खैरहनी ५ मा  बस्नेतले १५२ मत अन्तरले प्रतिष्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई...

खैरहनी ४ मा कांग्रेस र गुल्मी रुद्रक्षेत्रमा नेकपा बिजयी

Polish_20191201_001642157-1575138891.jpg

१५ मंसिर, हेटौंडा । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका देवबहादुर बस्नेत वडाध्यक्षमा विजयी भएका छन् । त्यसैगरी गुल्मीको रुद्रक्षेत्र गाउँपालिका वडा नम्बर ६ मा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार गिरीप्रसाद सिंजाली विजयी भएका छन्। उनले ८ सय २ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी वेदप्रसाद दर्लामीले ७ सय २७ मत...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-Sabha-1715841756.jpg

३ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज अपरान्ह ४ बजेका लागि सारिएको छ । विहान ११ बजेका लागि बोलाईएको बैठक अपरान्ह...

नेपाली बजारमा सुनको मूल्य १६ सयले बढ्यो
Gold1-1715841223.jpg

३ जेठ, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य प्रतितोला १६ सय रुपैंयाले बढेको छ । बिहिबार सुनचाँदीको...

थप समाचार