७ भदौं, डुम्रे। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट भारतीय यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको अचेत गरी अन्य १६ जनालाई जिवितैउद्धार गरिएको छ । शुक्रबार कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका...
७ भदौ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ मास्टर चोकमा ग्याँस बोकेको बुलेटले ठक्कर दिंदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक स्याङ्जाको अरुणचौपाही-१ का ३३ बर्षीय चुडा बहादुर बिष्ट, कारमा सवार कास्कीको पोखरा-११ का ६३ बर्षीय पुरण श्रेष्ठ र लमजुङको बेसीसहर-८ की १७ की नेहा राना मगर रहेका छन् । उनीहरूको सन्चो अस्पताल...
७ भदौं, हेटौंडा ।हेटौंडा ४ मा घरको छतबाट खसेर एक वृद्धा महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ४ बजेको समयमा हेटौंडा ४ हुप्रचौर ओम हल नजिक ७६ वर्षीया शंखमाया लामाको आफ्नै २ तल्ले घरको छतबाट खसेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । घटना लगत्तै वडा प्रहरी कार्यालय हेटौंडाका...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम...
६ भदौं, हेटौंडा। हेटौंडा १० बसपार्कमा एक युवकको दाउ प्रहारबाट एक वृद्ध गम्भीर घाइते भएका छन्। बिहीबार अपरान्ह हेटौडा १० बसपार्कमा रहेको बिरगंज बस काउन्टर नजिकै हेटौँडा १३ पदमपोखरी बस्ने अन्दाजी ५३ वर्षीय अर्जुन गोम्जाले हेटौंडा १ चाईना क्वाटर बस्ने अन्दाजी ७१ वर्षीय प्रेम बहादुर कार्कीलाई दाउ प्रहार गर्दा कार्की गम्भीर...
६ भदौ, हेटौंडा । दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । बिहिबार बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी...
६ भदौ, हेटौँडा । मकवानपुरको मनहरीमा भैँसीले आक्रमण गर्दा बाघको ज्यान गुमाएको छ बुधबार राती मनहरि गाउँपालिका वडा नम्बर ६ प्रतापपुरका स्थानीय बलबहादुर राईको गोठमा बाधेको भैंसीलाई आक्रमण गर्न पुगेको बाघलाई भैसीले आक्रमण गर्दा ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । राईको गोठमा भैँसी घाइते फेला परेको थियो भने बाघ सोही स्थान नजिक मृत...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ...
५ भदाैं, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे नारीचेतना बचत तथा ऋण सहकारी संस्थाले बुधवार तीज विशेष कार्यक्रमकाे आयाेजना गरेकाे छ ।हेटाैडा ६ का वडा सदस्य लेखराज ढकालकाे प्रमुख आतिथ्यता एवम सहकारीकि अध्यक्ष राधिका गाैतमकाे सभाध्यक्षतामा तीज विशेष कार्यक्रम हेटाैडा ६ विपी गणेशमान स्मृति शान्तिपार्कमा तीज विशेष...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...




-1724342879.jpg)





















