Email :- prastakhabar@gmail.com

समाज

हेटौडा-१७ सवारी दुर्घटना: स्कुटर चालक लामाको पनि मृत्यु

20200927_084436-1678270482.jpg

२४ फागुन,हेटौंडा। बुधबार बिहान हेटौडा-१७ कठायत चोकमा भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा गम्भीर घाइते स्कुटर चालकको पनि  ज्यान गएको छ। योसँगै उक्त दुर्घटनामा ज्यान जानेको संख्या २ पुगेको छ।  हेटौंडा बजारबाट फुर्केचौरतर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र फुर्केचौरबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०५ प ७११...

हेटौडामा भएको सवारी दुर्घटनामा भोम्जनको मृत्यु

20200925_141948-1678267529.jpg

२४ फागुन,हेटौंडा। हेटौडा-१७ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।  बुधबार बिहान धरान चतरा सडक खण्ड अर्तरगत हेटौडा-१७ कठायत चोकमा हटिया चिसापानीबाट बकैयातर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र बिपरित दिसाबाट आउदै गरेको बा प्र ०३-०५ प्र ७११ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएको थियो। ठक्कर खादा मोटरसाइकल चालक...

देशका पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली

monsoon-1678243779.jpg

२४ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...

नारी दिवसमा प्रदेश प्रमुख शर्माले दिए शुभकामना 

yadav-1678241836.jpg

२४ फागुन, हेटौंडा । आज बुधबार ८ मार्च, अर्थात् ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्नुहुँदै ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा...

बेपत्ता हेटौंडा-९ का पाठक मृत भेटिए

20200604_122238-1678178738.jpg

२३ फागुन, भरतपुर । केही दिनदेखि हराइरहेका हेटौडा उपमाहानगरपालिका–९ का २४ वर्षीय सौरभ पाठक मृत अवस्थामा फेला परेका छन्।  पाठकको शव चितवन स्थित नारायणी नदि किनारमा फेला परेको जनाइएको छ। चितवन भरतपुर महानगरपालिका–१ नारायणी नदीको किनारमा सौरभ मृत फेला परेको चितवन प्रहरीले जनाएको छ । फल्गुन १८ गते काठमाडौंबाट हेटौडा आउदै गर्दा...

मिथिला परिक्रमा आज समापन हुँदै 

Mithilaa-parikrama-1678166613.jpg

२२ फागुन, हेटौंडा । ऐतिहासिक तथा धार्मिक मिथिला परिक्रमा आज समापन हुँदैछ । आज जनकपुरमा अन्तरगृह परिक्रमासँगै १५ दिने मिथिला परिक्रमा समाप्त हुन लागेको हो । परिक्रमामा सहभागी हुन हजारौं साधु–सन्तहरु जनकपुरधाम पुगिसकेका छन् ।  मिथिला महात्मका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृहसहित तीनटा परिक्रमा हुने गर्छन् । मिथिला परिक्रमालाई...

पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

rain-1024x5381677408810-1678157092.jpg

२३ फागुन, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।...

'हिंसा न्युनीकरण’ बक्तृत्वकलामा जानुका प्रथम

gggg-1678064893.jpg

२२ फागुन, हेटौंडा । ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हेटौंडामा आयोजित ‘हिंसा न्युनीकरणमा हाम्रो भूमिका’ विषयक बक्तृत्वकला प्रतियोगितामा हेटौंडा–१४ का जानुका दवाडी प्रथम भएकी छन् ।  वडास्तरीय महिला सञ्जालका बिच भएको प्रतियोगितामा हेटौंडा– ७ का कमला शर्मा द्धितिय, वडा नम्बर १२ की लक्ष्मी ढुङगेल तृतिय हुँदा हेटौंडा–४...

मकवानपुर प्रहरीको प्रतिवद्धतापछि यातायात सुचारू

Screenshot_20230305_13484-1678003518.jpg

२१ फागुन, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा एकजनाको मुत्यु भएको दुर्घटनामा ठक्कर दिने सवारीको पहिचान गर्ने प्रहरीको प्रतिवद्धतापछि यातायात सुचारू भएको छ । शनिबार विहान करिब ११ बजेतिर भएको दुर्घटनामा हेटौडा-६ चौघडा पुतलीबजारका अन्दाजी ५२ बर्षीय कृष्ण प्रसाद सापकोटाको मृत्यु भए पनि आइतबार दिउँसोसम्म ठक्कर दिने सवारीको पहिचान हुन सकेको छैन...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार