Email :- prastakhabar@gmail.com

समाज

मन्दिरका पुजारीको हत्या

goli-prahar-pestol-1760857388.jpg

२ कार्तिक, हेटौंडा । सप्तरीको बोदेबर्साइन नगरपालिका-८ काचनको रजकपट्टीस्थित कबीर बाबा मन्दिरका पुजारीको हत्या भएको छ । हत्या हुनेमा ७३ वर्षीय पुजारी रामदुलार साह रहेका छन् । उनकोको आज बिहान २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका आफन्त रामसुन्दर साहले जानकारी दिए । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर...

मौसम मुख्यतया सफा रहने

Mausam-Safa-1760834046.jpg

२ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने छ । ...

हेटौंडा बसपार्कबाट ६ महिला र ५ पुरुष सहित ११ जुवाडे पक्राउ

102-1760800803.jpg

१ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा १० बसपार्कबाट ६ महिला र ५ पुरुष सहित ११ जना जुवाडेलाई नगद सहित पक्राउ गरेको हो।  शनिबार दिउँसो हारजित हुने गरी जुवातास खेल भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा हेटौंडा १० बसपार्क स्थित एउटा खाजा घरमा छापा मारी नगद ६ लाख ६ हजार ३१० रुपैयाँ र ११ बुक ताससहित ११ जनालाई नियन्त्रणमा लिएको...

चुच्चेखोला सामुदायिक वनको साधारणसभा सम्पन्न

IMG_20251018_122321-1760790887.jpg

१ कार्तिक, हेटौंडा। हेटौँडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथि डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख राकेश प्रसाद चंद्रवशीले वन संरक्षणसंगै सम्बर्धनमा सबै अघि बढ्नुपर्ने बताए । उनले नेपालको समृद्धिका लागि वन क्षेत्र उपयुक्त माध्यम...

मुग्लिन नारायणगढ सडकखण्डमा ५ भन्दा बढी सवारी ठोक्किदा ५ जना घाइते

FB_IMG_1760755088391-1760755749.jpg

१ कार्तिक, भरतपुर। मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर २९ दासढुङ नजिक गाइघाटमा पाँचवटा भन्दा बढी सवारी एक आपसमा ठक्कर खाई दुर्घटनामा परेका छन्। सुरुमा ट्रक र बस ठोक्किएपछि पछाडि आउदै गरेका अन्य सवारी एकपछि अर्को गर्दै पाँचवटा भन्दा बढी गाडी एक आपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  बसको चालक च्यापिएको...

छापा मार्ने क्रममा हवाई फायर

Screenshot_20251018_06525-1760749682.jpg

१ कार्तिक, हेटौंडा । जनकुपरमा शुक्रबार साँझ हवाई फायर भएको छ । जनकपुर उपमहानगरपालिका-७ स्थित सोनारपट्टीमा प्रहरीले सुनचाँदी पसलमा छापा मार्ने क्रममा हवाई फायर गरेको हो । बिलबिजकबिना सुनचाँदी कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले केही पसलमा छापा मारेको थियो। तर प्रहरीलाई स्थानीय व्यवसायीहरूले...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1760747655.jpg

१ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । शनिबार दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ ।  राती देशभर मौसम मुख्यतया सफा रहने छ ।...

शुक्रबार कमाने सव स्टेशन अन्तर्गतका ३ फिडरमा लाइन अवरुद्ध हुने

IMG_20251016_065032_edit_-1760662246.jpg

३१ असोज,हेटौंडा। हेटौंडामा आज कमाने फिडरबाट वितरण गरिएको तीन फिडरमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शुक्रबार बिहान ८ बजेदेखि  १० बजेसम्म गढी फिडर, बिहान ८ बजेदेखि दिउँसोको १ बजेसम्म रंगशाला फिडर र दिउँसो २ बजेदेखि साँझको ५ बजेसम्म ग्रामीण फिडर अन्तर्गत वितरण गरिएको विद्युत...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1760661526.jpg

३१ असोज, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले  जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

थप समाचार