२१ चैत, हेटौंडा। मकवानपुरगढीमा चितुवा र बाघको मुभमेन्ट देखापरेको भनेर केही दिन अघि देखि डिभिजन वन कार्यालय मकवानपुरले सतर्क रहन आग्रह गरिरहेको छ। चितवनको मुभमेन्ट भइरहेको अवस्थामा बिहीबार स्थानीय एक व्यक्ति चितुवाको आक्रमणबाट बचेका छन्।मकवानपुरगढी ३ का स्थानीय विशाल लुङ्वा बिहीबार साँझ चितुवाको आक्रमणमा परेका हुन्। उनले फेसबुकमा...
२१ चैत, हेटौंडा। बुधबार बिहान धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती ८ भूवनचुलीमा घटनामा संलग्न ७ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ। बुधबार बिहान बागमती गाउँपालिका-८ भुवनचुली देउडीभञ्ज्याङस्थित धरान-चतरा सडकको नालीमा हेटौंडा १६ का ३८ वर्षीय मिलन दंगाल मृत भेटिएका थिए। घटनास्थलमा मृत अवस्थामा फेला पारेका दंगालको...
२१ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले बिहिबार वन डढेलो सचेतना कार्यक्रम गरेको छ । डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत राकेशप्रसाद चन्द्रवंशीको प्रमुख आतिथ्यता एवं वन समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि चन्द्रवंशी,...
२१ चैत, हेटौंडा। मकवानपुरको भिमफेदीमा वनमा लागेको डढेलो नियन्त्रणका लागि गएका एक पुरुषको लडेर ज्यान गएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ नयाँगाउँ स्थित बोकेदह सामुदायिक बनमा लागेको डढेलो नियन्त्रणका लागि बुधबार मध्यरात वनमा पुगेका ४९ को अकिल बहादुर पाख्रिन भिरबाट लडेर बेपत्ता भएका थिए। वनको डढेलो घरगोठ सम्म फैलिने भयो...
२० चैत, हेटौंडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मंगलबार बाघले स्थानीयको बाख्रा मारेको छ । मकवानपुरगढी गाउँपालिका–६ मा स्थानीय नकुल सापकोटाको खेरमा बाँधेको एउटा बाख्रा मारेको हो । बाघको आक्रमणपछि स्थानीय त्रसित छन् । साँझ बिहान घरबाहिर निस्कन डर भएको वडाअध्यक्ष कृष्ण प्रसाद बजगाइले बताएका छन् । यता डिभिजन वन कार्यालय...
२० चैत, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवरमा भएको सुमो दुर्घटनामा ९ यात्रु घाइते भएका छन् भने घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। भिमफेदी -कुलेखानी - सिस्नेरी सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ बतासेमा रौतहटको गौरबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना १ ज ५४८५ नम्बरको सुमो ब्रेक फेल भई दुर्घटना हुँदा ९ जना...
२० चैत, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका-८ भुवनचुलीमा एकजनाको शव फेला परेको छ । हेटौंडा-१६ चिसापानीका ३८ बर्षीय मिलन दंगालको शव भेटिएको इलाका प्रहरी कार्यालय फापरवारीले जनाएको छ । उनको शव बुधबार विहान हेटौंडा-धरान चतरा सडकको नालामा शव भेटिएको प्रहरीको भनाई छ । टाउकोमा चोटपटक रहेको उनको शव हेटौंडा पठाउने तयारी भइरहेको छ । दंगालको...
२० चैत, हेटौंडा। मकवानपुरको भिमफेदीमा रहेको बहुउद्देश्यीय प्लास्टिक उद्योगको आगलागी भएको छ। भिमफेदी वडा नम्बर ५ मा रहेको नेपाल सेनाद्वारा संचलित उद्योग परिसरमा रहेको जवना भवनमा सल्केको आगोले भवन जलेर नष्ट भएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक ललिता ढकाल नेतृत्वको टोली, सशस्त्र प्रहरी, सेनाको टोली र...
२० चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति...
२० असार, हेटौंडा । इजिप्ट विश्वकपको अन्तिम १६ मा पहिलोपटक प्रवेश गरेको छ । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित...
२० असार, हेटौंडा । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई पद तथा...
२० असार, हेटौंडा । विश्वकपमा अर्जेन्टिनाले केपभर्डेसँग ३-२ को जित हात पार्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको...
२० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी,...
१९ असार, हेटौंडा । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...
१९ असार, हेटौंडा । स्पेन फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार लस एन्जलसमा भएको नकआउट खेलमा स्पेनले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

























-1782436668.jpg)
