Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

IMG_0805-1774454953.png

११ चैत,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो ।निगमले बढेको मूल्य बुधबार रातिबाट लागु हुने जनाएको छ । निगमले यस अघि पनि डिजेल र मट्टीतेलमा १० र पेट्रोलमा १५ रुपैया बढाएको थियो । ...

अमेरिकी विशेष दूत र रास्वपाबीच टेलिफोन वार्ता

Screenshot_20260325_12010-1774419622.jpg

११ चैत, हेटौंडा । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच टेलिफोन वार्ता भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोर र रवि लामिछानेबीच मंगलबार टेलिफोन वार्ता भएको जनाएको हो...

केसीले लिए पद तथा गोपनीयताको शपथ

Screenshot_20260325_11550-1774419050.jpg

११ चैत, हेटौंडा । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले ज्येष्ठ नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भवन शीतल निवासमा अयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ गराएका छन् । शपथ समारोहमा उपराष्ट्रपति रामसाहाय...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-silver-600X300-1774416454.png

११ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । छापावाल सुन तोलामा १४ हजार ६०० रुपैयाँ बढेको हो ।  आज सुन तोलामा २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी तोलाको ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।...

जितपुरभन्ज्याङमा ट्रक दुर्घटना, एकको मृत्युु

IMG-20260325-WA0003-1774413908.jpg

११ चैत, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरको जितपुरभन्ज्याङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । मृत्युु हुनेमा ट्रकमा सवार बिरगञ्ज-३२ का २० बर्षीय सन्तोष यादब रहेका छन् । दुर्घटनामा घाइते उनलाई उपचारका लागि हेटौंडामा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते...

नक्कली सुनसहित ४ जना पक्राउ

FAKE-GOLD-1774406801.jpg

११ चैत, हेटौंडा । रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले नक्कली सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका-३ घर भई हाल भारतको पश्चिम बंगाल दार्जिलिङ बस्ने ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका-१० का ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका-६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

Screenshot_20260307_08413-1774405043.jpg

११ चैत, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने भएको हो ।   बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले विभिन्न आफ्नो धारणा राख्ने छन् । बैठकमा १५ औँ महाधिवेशन गर्ने कार्यतालिका, समसामयिक राजनीतिक विषय, सुशासन स्थापना, संविधान संशोधनका लागि...

सांसद केसीले आज शपथ लिने

Screenshot_20260325_07523-1774404468.jpg

११ चैत, हेटौंडा । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्येष्ठ सदस्यको रूपमा केसीलाई पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् । नेपाली कांग्रेसको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित केसीले राष्ट्रपति कार्यालय...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1774403751.jpg

११ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

थप समाचार