Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एनपिएलमा कर्णालीले लुम्बिनीलाई पराजित

mark-wat_BXeGguuJui-1763805153.png

६ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ । १ सय ५७ रन पछ्याएको कर्णालीले उक्त लक्ष्य १२.२ ओभरमै १ विकेटको क्षतिमा पूरा गर्‍यो। कर्णालीको जितमा ओपनर मार्क वाटले ४१ बलमै शतक प्रहार गरेका थिए । विलियम बोसिस्टो २९ रन, प्रियन्क पञ्चल १२ रनमा आउट...

एनपीएलमा सुदूरपश्चिमबाट पोखरा पराजित

Sudurpaschim-vs-pokhra-np-1763775733.jpg

६ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । पोखराविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्स १८ रनले विजयी भएको हो ।  टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटका क्षतिमा १७५ रन बनायो...

राष्ट्रपतिद्वारा विशेष सेवा अध्यादेश जारी

ramchandra-paudel_XjoUEUG-1763774549.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।...

पहाडी भूभागमा मौसम आंशिक बदली रहने

Screenshot_20250526_06180-1763774255.jpg

६ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र...

ट्रक पल्टिदा कान्तिलोकपथमा यातायात संचालन प्रभावित

IMG-20251122-WA0000-1763773909.jpg

६ मंसिर,हेटौंडा ।औषधि बोकेको ट्रक पल्टिदा कन्तिलोकपथमा यतायात संचालन प्रभावित बनेको छ। शनिबार बिहान  मकवानपुर भमफेदी ८ बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा बिरगंजबाट काठमाण्डौ तर्फ औषधी बोकेर  जादै गरेको ना ३ ख ३१९२ नम्बरको ट्रक ब्रेकफेल भई अनियन्त्रीत भएर बाटोमै पल्टिदा लोकपथमा यातायात संचालन प्रभावित बनेको मकवानपुर प्रहरीले...

एमालेद्वारा नेशनल भोलेन्टियर फोर्स घोषणा, कमान्डरमा श्रेष्ठ

uml-rally-9_edit_96120779-1763716846.jpg

५ मंसिर, हेटौंडा । नेकपा एमालेले नेशनल भोलेन्टियर फोर्स (एनभीएफ) केन्द्रीय कमान्ड घोषणा गरेको छ । काठमाडौँको माइतीघरमा कार्यक्रमको आयोजना गर्दै एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको ११ सदस्यीय केन्द्रीय कमान्ड घोषणा गरेका हुन् । फोर्सको कमान्डरमा पुष्पराज श्रेष्ठ रहेका छन् । त्यस्तै फोर्समा दुई जना...

एनपीएलमा पोखरा र सुदूरपश्चिम भिड्दै

Screenshot_20251117_07271-1763690901.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४:०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्ने छन् । पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको सहभागिता छ । आकाश चन्द, सागर ढकाल, त्रित राज...

जाँचबुझ आयोगबाट मुख्यसचिव अर्यालसँग बयान

yeknarayan_7yRYyghTVo-1763690336.jpg

५ मंसिर, हेटौंडा । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठन भएको आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ । आयोगका पदाधिकारीहरूले अर्यालसँग बयान लिएका हुन् । यसैसाता आवकाश हुन लागेका आर्याललाई भदौ २४ गतेपछि सरकारविहीन अवस्था र रिक्ततामा कसरी काम भयो भनेर सोधपुछ गरेको जनाइएको छ ।...

लुम्बिनीद्वारा चितवनमाथि ६ विकेटको जित

lions_-1763645789-1763689753.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १४२ रनको मध्यम लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा गुलबद्दिन नैबले अविजित ४४ रन बनाए । कप्तान रोहितकुमार पौडेलले...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg