Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

मुख्यमन्त्री बानियाँको अग्रगामी कदम: मन्त्रालय १४ बाट घटाएर ८ मात्रै

IMG-20260505-WA0000-1777989953.jpg

२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको मन्त्रिपरिषद् बैठकले मन्त्रालय घटाएर ८ वटा कायम गर्न निर्णय गरेको हो ।
यसअघि रहेको १४ मन्त्रालय रहेकोमा साउन १ गतेदेखि ८ वटा मन्त्रालय रहने भएको छ ।
अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय,  खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय कायम रहने सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
असार १ गते आव २०८३/८४ का लागि आउने बजेटको पनि ८ वटा मन्त्रालयमार्फत नै आउने जनाइएको छ । तर असार मसान्तसम्म भने हालकै मन्त्रालय कायम रहनेछ ।
मन्त्रालय घटेसंगै कार्यालयहरूको सङ्ख्या १९८ बाट घटेर १४८ मा सिमित रहने र वार्षिक चालु खर्च करिब ५ अर्ब कम हुने अनुमान गरिएकाे छ । मन्त्रालय घटेसंगै ओएण्डएम सर्वे गरेर संगठन संरचना समेत एकिन गर्न समिति बनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत
OPMCM1-1778488237.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...

सुनको मूल्य घट्यो
Gold-1778487722.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
RPP-Party-office-1778464149.jpg

२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  जेठ १ गते बिहान ११ बजे पार्टी...

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने
nirbachanaayog1666163363_-1778463539.png

२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...

रास्वपा शिक्षा विभाग प्रमुखमा पाण्डे मनोनित
Screenshot_20260511_07193-1778463292.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...

मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना
1774004021_Rain9-1200x560-1778462459.jpg

२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
House-of-Representatives-1778461934.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

हल्का वर्षाको सम्भावना
1600144066_barsha-1778373008.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...

रेडक्रस तदर्थ समितिका अध्यक्ष शर्माद्वारा राजीनामा
redcross-1536x864-1778287694.jpg

२६ बैशाख, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्माले पदबाट राजीनामा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg