Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

Screenshot_20250925_07032-1758763111.jpg

९ असोज, हेटौंडा । नवरात्रको चौथो दिन नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो...

माओवादीको केन्द्रीय समिति बैठक बस्दै

Flag_of_the_Communist_Par-1758762644.png

९ असोज, हेटौंडा । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रज्ञा भवनमा शुरू हुने भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, विशेष महाधिवेशन, फागुन २१ गते हुने निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका विषयमा...

चट्याङसहित मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1758762061.jpg

९ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ।  बागमती र गण्डकी प्रदेशको केही तथा कोशी, मधेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा...

मतदाता नामावली नयाँ नाम दर्ता हुने

1686219110_1680845215_nir-1758706445.jpg

८ असोज, हेटौंडा । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावलीमा नयाँ मतदाता दर्ता गर्न अद्यावधिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेकाले आयोगले मतदाता नामावली अद्यावधिक गर्ने भएको हो । अब मतदाता नामावलीमा नाम समावेश नभएका तर उमेर पुगेकाहरूले...

मधेस प्रदेशमा सरकारबाट बाहिरिने कांग्रेसको निर्णय

IMG_20240607_180745-1758696800.jpg

८ असोज, जनकपुर। शतिस कुमार सिंह नेतृत्व मधेस सरकारबाट कांग्रेस बाहिरिएको भएको छ। बुधबार बिहान  जनकपुरमा  बसेको कांग्रेस संसदीय दलको बैठकले  मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लिदैं सरकारबाट बाहिरिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बताएका छन् । यादवले  दलको बैठकमा सांसदहरूले सरकारमा नबस्न सुझाव दिए...

भूमी आयोग खारेज गरिदै

FB_IMG_1758450647050_edit-1758695233.jpg

८ असोज,काठमाडौं। सुशिला कार्की नेतृत्व अन्तरिम सरकारले भूमी आयोग खारेज गर्ने भएको छ। भूमिहीन दलित,भूमिहीन सुकुम्बासी,अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी गठन भएको आयोग आईतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले खारेज गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। आयोग खारेजसंगै भूमिहीन सुकुम्बासीका लागि प्रदान गरिदै आएको लालपुर्जा,...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1758693361.jpg

८ असोज, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो ।   सुनको मूल्य प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।...

तुइनखोलाको पहिरो १२सय देखी १४सय घनमिटरको

FB_IMG_1758690205418_edit-1758690345.jpg

८असोज,हेटौंडा। मंगलबार साँझ मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोलामा  खसेको पहिरो गत शुक्रबार खसेको भन्दा ठूलो रहेको छ। सडक डिभिजन कार्यालय भरतपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार  मंगलबार साँझ खसेको पहिरो १२ सय देखि १४ सय घनमिटरको  रहेको  अनुमान गरिएको छ। कार्यालयले बुधबार...

मुग्लिन नारायणगढ सडकको पहिरो पन्छाउन दिनभर लाग्ने

pahiro_uHbUBd0OfB-1758677524.jpg

८ असोज, हेटौंडा । मुग्लिन नारायणगढ सडकखण्डको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने जनाइको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार दिउँसो झरेको पहिरो पन्छाउन बुधबार दिनभर जस्तो लाग्ने भएको हो ।  पहिरो पन्छाउनको लागि दिनभरजसो लाग्ने भएकोले उक्त सडक प्रयोग गर्ने सवारीधनी एवं यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg