Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्वास्थ्य मन्त्री बन्न लागेकी डाक्टर मिश्राको नाम काटियो

Screenshot_20250922_11281-1758519873.jpg

६ असोज, हेटौंडा। आइतबार साँझ एका एक स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डाक्टर संगीता मिश्राको  नाम अन्ततः मन्त्रीको सूचीबाट काटिएको छ । उनको नाम काटिएसंगै उनको मन्त्री पदको यात्रामा पूर्णविराम लागेको छ।  प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारको अन्तिम सूचीबाट उनको नाम हटाइएको...

प्रधानमन्त्री कार्कीद्वारा थप ५ मन्त्रीको नाम सिफारिस

Screenshot_20250922_07075-1758504180.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीले थप ५ जना मन्त्रीहरूको नाम सिफारिस गरेकी छिन् । उनले आइतबार साँझ पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष...

मौसम आंशिक बदली रहने

Screenshot_20250526_06180-1758503462.jpg

६ असोज, हेटौंडा । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली...

बडादशैं आजदेखि शुरू, घटस्थापना गरिंदै

ghatasthapama-1758503251.jpg

६ असोज, हेटौंडा । हिन्दुहरूको महान् पर्व बडादशैं आजदेखि शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।  आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो...

प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य हटाएर सिलवाल नियुक्त

FB_IMG_1758464040809-1758464069.jpg

५ असोज, काठमाडौं। नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदमुक्त गरिएको छ । उनको ठाउँमा  मनोज सिलवाल नियुक्त भएका छन्।  आइतबार बसेको मन्त्रीपरिषदको बैठकले तत्कालीन कार्यकारी हितन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो। शाक्यलाई ओली नेतृत्व सरकारले वर्तमान उर्जा मन्त्री...

कान्तिलोकपथमा आइतबारबाट राति सवारी चलाउन रोक लगाइयो

IMG_20250722_152013-1758461871.jpg

५ असोज, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथमा आइतबार(आज) बाट राति सवारी संचालनमा रोक लगाइएको छ । सवारी संचालनको रोक भने ललितपुर तर्फ रहेको बुझिएको छ।  इलाका प्रहरी कार्यालय ठिङ्गनले सूचना जारी गर्दै असोज ५ गते (आजै) राति ७ बजेबाट बिहान ४:३० बजेको समय सम्म सवारी संचालनमा...

४६ घण्टापछि एकतर्फी खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड

Screenshot_20250921_16411-1758452284.jpg

५ असोज, मुग्लिन। बन्द भएको झण्डै ४६ घण्टापछि  मुग्लिन नारायणगढ सडकखण्ड संचालनमा आएको छ । शुक्रबार साँझ चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोला पुल नजिक करिब ७० मिटर माथिबाट पहिरो खस्दा झण्डै ४६ घण्टादेखि सडकखण्ड ठप्प बनेको थियो। सडक डिभिजन कार्यालय भरतपुरको ४ ओटा हेव्वी इक्यूपमेन्टको लगातारको प्रयासपछि आइतबार अपरान्ह...

नख्खु कारागारबाट भागेका कैदीले आफ्नै श्रीमतीको ज्यान लिए

images(11)-1758451653.jpg

५ असोज, काठमाडौं। गत भदौ २४ गते जेन्जी प्रदर्शन र आन्दोलनका क्रममा ललितपुरको भैसेपाटी स्थित नख्खु कारागारबाट भागेका एक कैदीले आफ्नै श्रीमतीको ज्यान लिएका छन्।  काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको जनाइएको छ। हत्यापछि तामाङ फरार छन् ।...

नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण

ramchandra-poudel_EQTSDxB-1758444283.jpg

५ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् । संघीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg