Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

देशभर मौसम साधारणतया बदली रहने

Screenshot_20250526_06180-1757984400.jpg

३१ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको...

मूल्य बढेर आए पनि निगमले बढाएन मुल्य

Petrol-Pump-1757948318.jpg

३० भदौ, हेटौँडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गर्देै आएको निगमले यस पटक भने मूल्य वृद्धि भएर आएपनि पेट्रोलियम पदार्थको मूल्य नबढाइ यथावत् राखेको हो । निगमले इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार पेट्रोल २ रुपैयाँ २९ पैसा र डिजेल र मट्टितेलमा ३ रुपैयाँ ४६...

हेटौंडामा एक युवकमाथि खुकुरी प्रहार

khukuri-1757946922.jpg

३० भदौ, हेटौंडा । हेटौंडामा एक युवामाथि खुकुरी प्रहार भएको छ । मकवानपुरगढी-५ का अन्दाजी ३५ बर्षीय प्रेमकुमार घिमिरे माथि  खुकुरी प्रहार भएको हो। उनीमाथि साँझ हेटौंडा-४ फरेष्ट्री क्याम्पस अगाडी मेनरोडमा खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उनलाई हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन...

तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

FB_IMG_1757918913891-1757919346.jpg

३० भदौ, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराएका हुन् । शपथग्रहण कार्यक्रममा...

सुनचाँदीको मूल्य बढ्यो

gold-1757915092.png

३० भदौ, हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँ बढेको हो ।  सुन सोमबार तोलाको २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी तोलामा ५ रूपैयाँ बढेर २ हजार ५७५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

सुदन गुरुङ समूहद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग

Screenshot_20250915_08175-1757903611.jpg

३० भदौ, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङ नेतृत्वको समूहले आइतबार मध्यराति प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ। मन्त्री छनोटमा असन्तुष्टि जनाउँदै उनीहरुले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारा लगाएका हुन् । सुदनले प्रधानमन्त्रीले कानुनी...

जेन-जीलाई उक्साउने अभिव्यक्ति फेसबुकमा राख्ने वडाध्यक्ष पक्राउ

Pakrau-1024x477-1-1757903042.jpg

३० भदौ, हेटौंडा । पर्वत फलेबास नगरपालिका-४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनलाई वडा कार्यालयमै गएर नियन्त्रणमा लिएको हो। तिवारीमाथि जेन-जी आन्दोलनलाई उक्साउने खालका अभिव्यक्ति सामाजिक सञ्जालमार्फत प्रसारित गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

16655388081665538808-1757899192.jpg

३० भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाको समेत प्रभाव रहेको छ । आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी  र बागमती...

प्रधानमन्त्री कार्कीद्वारा तीन मन्त्री नियुक्त

Untitled-design-20-1757869653.png

२९ भदौ, हेटौंडा । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।   यस्तै ओमप्रकाश अर्याललाई गृहसहित कानुन...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg