Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा प्रहरीले बरामद गर्यो प्रदर्शनमा चोरी भएको दुई ट्रक सामान

Screenshot_20250913_11075-1757741304.jpg

२८ भदौ, हेटौँडा। भदौ २४ गते भएको जेनजीको प्रदर्शनमा लुटपाटमा भएका सामान र  संलग्नलाई मकवानपुर प्रहरीले पक्राउ गर्न सक्रियता देखाएको छ। यसै क्रममा शनिबार बिहान हेटौंडा ४ कर्राबाट ठूलो संख्यामा हेटौंडाको विभिन्न स्थानबाट लुटपाट गरिएको सामग्री सहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीले हिजो मात्र लुटपाट भएको...

मकवानपुरमा हट्यो कर्फ्यु र निषेधाज्ञा

IMG_20250910_150913-1757737255.jpg

२८ भदौ, हेटौँडा। मकवानपुरमा भदौ २४ गतेबाट जारी कर्फ्यु र निषेधाज्ञा हटेको छ । मकवानपुर प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा मकवानपुर भर कायम भएको कर्फ्यु र निषेधाज्ञा हटेको जनाइएको छ । बिहान १० बजेबाट कर्फ्यु र निषेधाज्ञा हटेको हो। ...

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव

samsad1673182378-1757727206.jpg

२८ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति  पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका हुन् । शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । ...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1757727016.jpg

२८ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । आज बिहान कोशी र बागमती प्रदेशका पहाडका थोरै स्थानहरूमा साथै गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही तथा तराई...

प्रधानमन्त्री कार्कीले ६ महिनाभित्र नयाँ निर्वाचन गर्नुपर्ने

Screenshot_20250912_22034-1757693951.jpg

२७ भदौ, हेटौंडा । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्नुपर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने क्रममा ६...

प्रधानमन्त्रीमा कार्की नियुक्त, राष्ट्रपतिले गराए सपथ

Screenshot_20250912_21413-1757692928.jpg

२७ भदौ, काठमाडौं। पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी छिन्। उनी संविधानको धारा ६१ (४) अनुसार सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त भएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । उनले आजै राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ...

राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता

Screenshot_20250912_07432-1757642313.jpg

२७ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार साँझ शीतल निवासमा भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार साँझ शीतल निवासकै पछाडिको भवनमा भेटवार्ता भएको हो । भेटका क्रममा सभामुख घिमिरेले संसद् बैठक बस्नुपर्ने बताएका थिए । त्यसका लागि संसद् बैठक आह्वान गर्नुपर्ने धारणा उनले राष्ट्रपतिसँग राखेका थिए...

अन्तरिम सरकार गठन गर्न बिहान ९ बजे पुनः बैठक बस्ने

60aa2bdc8dca4_rastapati_A-1757641990.jpg

२७ भदौ, हेटौंडा । शीतल निवासमा अन्तरिम सरकार गठन गर्न बसेको बैठक शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ । संविधानविद्सँगै राष्ट्रपति पौडेल र पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीबीच संवैधानिक संकट र निकासको विषयमा छलफल भएको थियो । छलफलमा कार्कीले संसद् जीवित रहँदै गैरसांसदलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको...

मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1757641348.jpg

२७ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जसको प्रभावले देशभर साधारणतया बदली रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg