Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

हेटौंडामा प्रहरीले बरामद गर्यो प्रदर्शनमा चोरी भएको दुई ट्रक सामान

बरामद सामान बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको

Screenshot_20250913_11075-1757741304.jpg

२८ भदौ, हेटौँडा। भदौ २४ गते भएको जेनजीको प्रदर्शनमा लुटपाटमा भएका सामान र  संलग्नलाई मकवानपुर प्रहरीले पक्राउ गर्न सक्रियता देखाएको छ।

यसै क्रममा शनिबार बिहान हेटौंडा ४ कर्राबाट ठूलो संख्यामा हेटौंडाको विभिन्न स्थानबाट लुटपाट गरिएको सामग्री सहित केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीले हिजो मात्र लुटपाट भएको व्यक्तिलाई सामान फिर्ता गर्न र भिडियो सामग्री भए प्रहरीलाई उपलब्ध गराउन सार्वजनिक अपिल गरेको थियो। स्थानीयवासीको सहयोगमा वडा प्रहरी कार्यालय हेटौंडा, सानोपोखराले कर्राबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको हेटौंडा १० स्थित मन्त्रालयबाट लुटपाट गरिएको दराज, टेबल, कुर्सी कम्प्युटर सहितका २ ट्रक सामान बरामद गरेको हो । प्रहरीले बरामद सामान सहित केही व्यक्तिलाई पक्राउ गरेको छ। स्थानीयका अनुसार घटना भएको दिन २४ गते राति ट्रकमा लोड गरेर उक्त स्थानमा सामान लुकाएको जनाएका छन् । यता मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले लुटपाटको घटनामा संलग्न कसैलाई पनि नछोड्ने जनाएका छन्। यता स्थानीय निरज सिंह ठकुरीले लुटपाट संलग्न व्यक्तिको नागरानी गरिएको र लुटपाटका सामान प्रहरीलाई बुझाइएको बताएका छन्। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg