Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1756274435.png

११ भदौ, हेटौंडा । नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रूपैयाँले बढेको हो ।  छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने १५ रूपैयाँ घटेको छ । मंगलबार तोलामा २ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।...

मकवानपुरगढीमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

105389346-1756273222.jpg

११ भदौ, हेटौँडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट घाइते एक पैदल यात्री महिलाको मृत्यु भएको छ।  गाउँपालिकाको वडा नम्बर ५ सिमलटार स्थित बासुदेब मार्गमा मकवानपुरगढी गाउँपालिकाको ज्यामिरे खोलाबाट हेटौंडा तर्फ आउदै गरेको बा ५३ प २४१ नम्बरको मोटरसाइकलले स्थानीय अन्दाजी वर्ष ७३ को सुकुमाया गोलेलाई ठक्कर दिएको...

दोलखामा भएको सवारी दुर्घटनामा स्ववियु सभापति सहित २को मृत्यु

images-1756272578.jpg

११ भदौ, चरिकोट। मंगलबार राति दोलखामा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दोलखाको भिमेश्वर नगरपालिका-६ रमितेडाँडास्थित लामोसाँघु-जिरी सडक खण्डमा बागमती प्रदेश ०२-०३४ प ३२४२ र  बा ९३ प ८८९९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। दुर्घटनाबाट गम्भीर घाइते ३२४२ नम्बरको मोटरसाइकलमा सवार दोलखाको भिमेश्वर नगरपालिका-५...

गणेश चतुर्थी पर्व आज मनाइँदै

ganesh-1024x638-1756260266.jpg

११ भदौ, हेटौंडा । गणेश चतुर्थी पर्व आज मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ। शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको...

दुर्घटनामा स्ववियु सभापतिसहित दुईको मृत्यु

Accident-1756259938.jpg

११ भदौ, हेटौंडा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर-५ माटीका २४ वर्षीय शिरीष बस्नेत र बैतेश्वर-३ मिर्गेका २६ वर्षीय श्याम बहादुर खत्री रहेका छन् । दुर्घटनामा बैतेश्वर-५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् ।  मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति शिरिष बस्नेतको मृत्यु...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1756259131.jpg

११ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जसको प्रभावले हाल कोशी, मधेश र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा...

कांग्रेसकी सांसद न्यौपानेद्वारा सुशासन समिति सभापतिमा उम्मेदवारी

Ishwori_Neupane_lb7ce69l0-1756204730.jpg

१० भदौ, हेटौंडा । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । कांग्रेस सांसद रामहरी खतिवडा प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ समर्थक रहेर न्यौपानेको उम्मेदवारी दर्ता भएको हो ।   कुलिङ पिरियड सम्बन्धी विवादपछि रामहरी...

अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालको जित

20250826_121731-1756190061.jpg

१० भदौ, हेटौंडा । अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालले ४१ रनको जित निकालेको छ। मंगलबार बिहान भएको खेलमा टस जितेर एसिटीले पहिला फिल्ड रोजेपछि नेपालले ब्याटिङ गरेको थियो। नेपालले आठ विकेटको क्षतिमा १७७ रन बनायो। नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक हिर्काए । उनले ६९ रन बनाए भने कप्तान रोहित पौडेलले २६ रन बनाउँदा आरिफ शेखले २४ रन जोडे।...

मंगलबार सुनको मूल्य बढ्यो

Gold-1756189566.jpg

१० भदौ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले बढेको हो ।  सुन तोलाको एक लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg