Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1756432550.jpg

१३ भदौ, हेटौँडा । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । यसकारण देशभर साधारणतया बदली रहेको छ।  बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई...

बागमतीमा ६ सचिवको पदस्थापन, प्रवक्तामा तामाङ

1756381840327-1756386639.jpg

१२ भदौ, हेटौँडा । बागमती प्रदेश सरकारले  ६ जना सचिवको पदस्थापन गरेको छ। बिहीबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले ६ जना सचिवको पदस्थापन गरेको हो । बैठकले ईश्वरचन्द्र मरठ्ठा भौतिक पूर्वाधार विकास मन्त्रालयमा, इन्द्रदेव भट्ट ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयमा, बलराम ढकाल श्रम तथा यातायात मन्त्रालयमा,...

कञ्चनपुरमा एक बृद्धको करेन्ट लागेर मृत्यु

death_body-1756386149.jpg

१२ भदौ, हेटौंडा । कञ्चनपुरमा एक बृद्धको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुनर्वास नगरपालिका-१ अंशुबर्मा टोलका ७२ वर्षीय चन्द्रदत्त गौतम रहेका छन् । विद्युतको पोलबाट चुँडिएको तारबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

रौतहटमा रुवी हत्याका आरोपित पासवानको मृत्यु

Screenshot_20250827_18521-1756300159.jpg

११ भदौ, काठमाडौं। रौतहटमा रुवी हत्याका आरोपित लक्ष्मण पासवानको पनि मृत्यु भएको छ। २६ वर्षकी रूबीकुमारी साहको हत्या आरोपी पासवानको बुधबार बिहान माधवनारायण नगरपालिका-६ माधवपुरमा जलेको अवस्थामा फेला परेका थिए। उनको काठमाडौंको किर्तिपुर स्थित बर्न अस्पतालमा मृत्यु भएको काठमाडौँ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपिल राज बोहोराले बताएका...

मुख्यमन्त्रीको निर्देशन 'नो हेलमेट नो फ्यूल'

1756289824207-1756294250.jpg

११ भदौ, हेटौंडा । तपाईको मोटरसाइकल र स्कुटरमा इन्धन सक्कियो, इन्धन भर्न जाँदा हेलमेट नलगाई जाने बानी छ भने तपाईले इन्धन हाल्न बाट बञ्चित हुन सक्नुहुनेछ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले' नो हेलमेट नो इन्धन' अभियानका लागि निर्देशन दिएसंगै तपाईले अब बागमती प्रदेशका पेट्रोल पम्पमा बिने हेलमेट दुई पाङ्ग्रे सवारीमा...

अमलेखगञ्जमा बाघको आक्रमणबाट शर्माको ज्यान गयो

Screenshot_20250827_18230-1756298305.jpg

११ भदौ, अमलेखगञ्ज। बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका-२२  अमलेखगञ्जका ५५ वर्षीय  कृष्ण प्रसाद शर्माको मृत्यु भएको हो ।बुधबार दिउँसो पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा घास काट्न गएका शर्मालाई बाघले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि...

एमाले नेता महरा विरुद्ध पक्राउ पुर्जी जारी

Screenshot_20250827_16425-1756292356.jpg

११ भदौ, काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  उनी विरुद्ध साइबर अपराधमा अन्तर्गत पक्राउ पुर्जी जारी भएको हो। एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन्। जाहेरी परेपछि बुधबार उनी प्रहरीमा उपस्थित भएका छन्। महरविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएसँगै उनी बुधबार...

प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने

Screenshot_20250714_17374-1756287634.jpg

११ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन जाने भएका छन् । सांघाई सहयोग संगठन (एससीओ)को २५ औँ शिखर सम्मेलनमा भाग लिन ओली चीन जान लागेका हुन् । सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्...

सुशासन समितिकी सभापति न्यौपानेले सपथ लिंदै

Ishwori_Neupane_lb7ce69l0-1756275580.jpg

११ भदौ, हेटौंडा । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति ईश्वरी न्यौपानेले बुधबार सपथ लिंदै छिन् । सभामुख देवराज घिमिरेले उनलाई सपथ गराउँदै छन् ।  सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा अपराह्न ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । समिति सभापतिका लागि नेपाली कांग्रेसकी सांसद...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg