Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हावाहुरीले रुख भाँचिदा ३ जनाको मृत्यु

Death-Body_20241108092154-1747443001.jpg

३ जेठ, हेटौंडा । हावाहुरीले रुख भाँचिदा ३ जनाको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिका वडा–७ ज्यामिरेस्थित प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्याप्दा मृत भएको हो। सुनवल–७ की ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोही वडाका ४० वर्षीया नरमति परियार, ५१...

रवीन्द्र मिश्र सर्वोच्चको आदेश पछि रिहा

1627299772RabindraMishra-1747442697.jpg

३ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई कानुन व्यवसायीको जिम्मामा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त निर्णय सुनाएको हो। चैत १५ गते राति गिरफ्तार गरिएका मिश्रलाई त्यसैदिनदेखि जिल्ला प्रहरी परिसर काठमाडौँमा...

मौसम आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1747442330.jpg

३ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र, गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा...

संसदमा अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिने

1653722684_bisnu_paudel-1747360418.jpg

२ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1747360110.jpg

२ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, मधेस प्रदेश,...

कैलाशमा स्थानीय पाठ्यपुस्तक "हाम्रो कैलाश" वितरण

FB_IMG_1747322119102-1747322261.jpg

१ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले  कक्षा ८ सम्म आफ्नो स्थानीय पाठ्यपुस्तक  "हाम्रो कैलाश"  विद्यालयलाई वितरण गरिएको छ ।विहीबार गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले विद्यालयका प्रध्यानाध्यापकहरुलाई पुस्तक वितरण गरेका हुन् । पुस्तक वितरण गर्दै अध्यक्ष मुुक्तानले कैलाशमा...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

Petrol-Pump-1747321685.jpg

१ जेठ, हेटौंडा  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले  बिहीबार राति १२ बजेबाट लागू हुने गरी  पेट्रोलमा १ र डिजेल-मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ।इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेको मूल्यसुची आए अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखेको...

सुनको मूल्य घट्यो

Gold-1747292703.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ३५ सय रुपैयाँले घटेको हो ।  बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेर तोलाको एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

सत्य निरुपण र बेपत्ता आयोगमा पाँच-पाँच सदस्य नियुक्त

Screenshot_20250515_06515-1747271221.jpg

१ जेठ, हेटौंडा । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पाँच–पाँच सदस्य नियुक्त गर्ने निर्णय गरेको छ ।   मन्त्री गुरुङका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र सदस्यमा अच्युत प्रसाद भण्डारी, टिका प्रसाद ढकाल, पदम बहादुर शाही, कुमारी कौशल्य ओझा रहेका...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg