Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुन तोलामा तीन सय रुपैयाँले घट्यो

gold-1746942229.png

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार छापावाल सुन तोलामा तीन सय रुपैयाँले घटेको हो ।  छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर तोलाको एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।...

मनहरीमा ट्रक पल्टिदा दुई जना घाइते

IMG-20250511-WA0000-1746941741.jpg

२८ बैशाख, हेटौंडा । मकवानपुरको मनहरीमा ट्रक पल्टिदा दुई जना घाइते भएका छन्। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ८ ज्यामिरेचोकमा इट्टा बोकेर चितवन तर्फ जादै गरेको  मधेश प्रदेश०३-००२ ख  ३२५४ नम्बरको ईट्टा लोड ट्रक सडकको बाँया साईडमा रहेको बिद्युतको पोलमा ठक्कर खाई पल्टदा चालक सहित अर्का एक जना घाइते भएका ...

ट्रक पल्टिदा मुग्लिन - नारायणगढ सडकखण्ड अवरुद्ध

Screenshot_20240528_08091-1746931193.jpg

२८ बैशाख, मुग्लिन। मुग्लिन-नारायणगढ सडकखण्डमा कोइला लोड भएको ट्रक पल्टिदा सडकखण्ड अवरुद्ध बनेको छ।  सडकखण्ड अन्तर्गत इच्छाकामना-५ तुइनखोला नजिक  वीरगन्जबाट काठमाण्डौ जाँदैगरेको मधेश प्रदेश ०३-००१ख ९८१७ नम्बरको कोईला लोड भएको ट्रक आफैं अनियन्त्रित भइ सडकमा पल्टिदा सडकखण्ड अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी...

प्रथम दक्षिण एसियाली जुडोमा नेपाली टोली प्रथम

judo-1746920908-1746925396.jpg

२८ बैशाख, हेटौंडा । प्रथम दक्षिण एसियाली जुडो डेभलपमेन्ट च्याम्पियनसिपमा नेपाली टोली प्रथम भएको छ । नेपाली टोली चार स्वर्ण, एक रजत र एक कांस्य साथ प्रथम भएको हो । व्यक्तिगत स्पर्धामा नेपाल टिम प्रथम भएको हो । मिक्स टिम इभेन्टमा नेपाली खेलाडीले आइतबार प्रतिस्पर्धा गर्ने छन् ।  भुटानको थिम्पुमा भएको प्रतियोगितामा श्रष्टा नापितले दोहोरो...

सरकारको नीति तथा कार्यक्रम पारित गरिने

samsad1673182378-1746924558.jpg

२८ बैशाख, हेटौंडा । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो । बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ । नीति तथा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1746924078.jpg

२८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। देशका हिमाली...

फेकोफन मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न

Screenshot_20250510_20310-1746888464.jpg

२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको छ।फेकोफन मकवानपुरको आयोजनामा जिल्ला परिषद सम्पन्न गरेको हो। फेकोफन जिल्ला अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यतामा परिषद सम्पन्न भएको हो।फेकोफन मकवानपुरका कोषाध्यक्ष...

विश्वकप एसिया छनोट: नेपालद्वारा बहराइन पराजित

20250510_145225-1746868149.jpg

२७ बैशाख, हेटौंडा । आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत वर्षाले प्रभावित दोस्रो खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको छ। ५ ओभरको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ बल बाँकी हूँदै १ विकेट गुमाएर जित हासिल गरेको हो। वर्षाका कारण ५-५ ओभरमा घटाइएको खेलको टस जितेर पहिलो ब्याटिङको गरेको बहराइनले १ विकेट गुमाएर ४१...

प्रगतिशील आपसी महिला विकास संस्थाको साधारणसभा सम्पन्न

IMG_20250510_122946-1746866932.jpg

२७ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको प्रगतिशील महिला आपसी विकास संस्थाको २१ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बनरसी उप्रेतीको सभाध्यक्षता एव हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाकी अध्यक्ष उप्रेतीले संस्थागत प्रतिवेदन, सचिव श्रीदेवी...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg