Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कैलाशमा अपाङ्गता भएकालाई बाख्रा वितरण

Screenshot_20250508_09463-1746677380.jpg

२५ बैशाख, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको हो। गाउँपालिकाकोले १८ घरपरिवारलाई वीउपुजीँ स्वरुप बाख्रा वितरण गरिएको हो  । महिला, बालबालिका तथा जेष्ठनागरिक शाखा अन्तर्गत अपाङ्गता भएको व्यक्तिको लागि जिविकोपार्जन कार्यक्रम अन्तरगत १८ घरपरिवारलाई बाख्रा प्रदान गरिएको हो...

इन्द्रसरोवरमा भिरबाट लडेर महिलाको मृत्यु

1704953128311-1746598576.jpg

२४ बैशाख, हेटौंडा । मकवानपुरको इन्द्रसरोवरमा भिडबाट लडेर एक महिलाको ज्यान गएको छ ।जिल्लाको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–१दलसंहमा  भिरबाट लडेर स्थानीय अन्दाजी ६० वर्षिया रबिमाया भोम्जनको मृत्यु भएको  प्रहरीले जनाएको छ । उनी मंगलबार साँझ पसलमा सामान  किन्न गएको र अबर राति सम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा भिरखर्कको बाटोमा...

राक्सिराङमा बोलेरो पल्टिदा ६ जनाको अवस्था गम्भीर

IMG-20250507-WA0003-1746597664.jpg

२४ बैशाख, हेटौंडा । मकवानपुरको राक्सिराङमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेहरू मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा राक्सिराङ-९ का १६  बर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ बर्षीय डिल बहादुर घलान, अन्दाजी ६५/७० वर्षीया फूलमाया  घलान, स्थानीय ४८ वर्षीय दिपक खड्का, ५० वर्षीय सूर्य अधिकारी, १४...

बागमती प्रदेशमा आज सार्वजनिक विदा

bagmati-1746589987.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा आज सार्वजनिक विदा रहेको छ । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा छ । दिवसको अवसरमा हेटौंडा कार्यक्रम समेत हुँदैछ ।...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad1673182378-1746589723.jpg

२४ बैशाख, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो । प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ । राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक बैशाख २८ गते दिउँसो १ः१५...

प्रचण्ड शौचालयमा लडेर घाइते

sf-1690944982-1746585418.JPG

२४ बैशाख, हेटौंडा। माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।प्रचण्ड मंगलबार राति खुमलटारस्थित निवासमा  शौचालयमा लडेका थिए।  प्रचण्ड घाइते भएपछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो।  उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ। उनको अवस्था सामान्य...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

16655388081665538808-1746578572.jpg

२४ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखी साधारणतया बदली रहेको छ। देशको पहाडी भूभागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया...

हेटौंडामा जमिन भास्सिएर हराएको गाडीको सम्भावित लोकेसन पत्ता लगाइयो

Screenshot_20250506_21262-1746546264.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना फाट्मा शुक्रबारबाट जमीन भासिएर हराइरहेको  ना ४ च ४८३३ नम्बरको योद्धा डिआइको सम्भावित लोकेसन पत्ता लगाइएको छ।  सोमबार सम्म विभिन्न तरिकाले खोजी गर्दा फेला परेपछि हेटौंडा उपमहानगरपालिकाले काठमाडौंबाट भूगर्भविद् नारायण अधिकारी सहित ४ जनाको टोलीले बोलाएको...

सीप सिकेर व्यवसाय गर्नुस् बीउपूँजीमा पालिकाले सहयोग गर्छः मुक्तान

Screenshot_20250506_21194-1746545701.jpg

२३ बैशाख, हेटौंडा । कैलाश गाउँपालिका-३ कालिकाटारमा सञ्चालित चाउमिन बनाउने तालिम मंगलबार समापन भएको छ ।  समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सीप सिकेर व्यवसाय गर्न आग्रह गरेका छन् । उनले सीप सिकेर व्यवसाय गर्नेलाई कैलाश गाउँपालिकाले बीउपूँजीमा सहयोग गर्ने बताए । पालिकाले वडागत रुपमा आवश्यकता अनुरूप तालिमको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg