Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको बकैयामा भिरबाट लडेर पुरुषको मृत्यु

1704953128311-1743482358.jpg

१९ चैत, हेटौंडा ।मकवानपुरको बकैया गाउँपालिका  भीरबाट लडेर एक पुरुषको ज्यान गएको छ । बकैया वडा नम्बर–५ राजदमार स्थित गितावर सामुदायिक बन भित्र भिरबाट लडेर बकैया वडा नम्बर–६ सुदा बस्ने जित बहादुर लामाको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो घटनास्थलमा लडेको  अवस्थामा जिम्बाकाे शव देखेपछि प्रहरी घटनास्थल पुगेको थियो।घटना...

न्युरेनी वनको अग्नि रेखा डिभिजन वनको टोलीद्वारा अनुगमन

FB_IMG_1743479005668-1743480245.jpg

१९ चैत, हेटौंडा । हेटौँडा–७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूहले वन जोगाउनका लागि अग्नि रेखा निर्माण गरेको छ ।  सुख्खायामको समयमा हुन सक्ने आगलागीबाट वन जोगाउन समूहले शनिबार अग्निरेखा निर्माण गरेको हो। वन समूहले न्युरेनी चिसापानी समुदायिक वन समूह र पिप्ले पोखरा सामुदायिक वन समूहको सिमानामा अग्निरेखा निर्माण...

मकवानपुरको कैलाशमा लुटियो प्रहरीको पेस्तोल

1713863514864-1743475770.jpg

१९ चैत, हेटौंडा। मकवानपुरको कैलाशमा  प्रहरीको पेस्तोल लुटिएको छ।  मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारी रहेको सूचना पाएर ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी  हवल्दार अर्जुन तामाङ र सहायक हवल्दार गोविन्द मगराती घटनास्थल पुगेका थिए। घटनास्थलबाट लागुऔषध बरामद गरेर फर्किदै गर्दा पेस्तोल...

त्रिवि स्ववियु सभापतिमा नेविसंघका जोशी निर्वाचित

1693791142_tu-1743473604.jpg

१९ चैत, हेटौंडा । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघका दिपकराज जोशी निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका सिद्धान्त भट्टराईलाई पराजित गरी जोशी सभापतिमा विजयी भएका हुन् । जोशीले ७८९ मत ल्याए भने भट्टले ७८१ मत...

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

Screenshot_20250206_07373-1743473229.jpg

१९ चैत, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैठौं शिखर सम्मेलनमा भाग लिन मंगलबार थाइल्यान्डको राजधानी बैंकक जाने भएका छन् । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण...

प्रतिनिधिसभाबाट विभिन्न विधेयकहरू पारित गरिँदै

1641373260_1615078427_san-1743472423.jpg

१९ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । मंगलबार  राति १२ बजेदेखि लागु हुनेगरी संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेकाले अन्तिम बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोगको छैठौं वार्षिक प्रतिवेदन, मुस्लिम आयोगको छैठौं वार्षिक प्रतिवेदन पेश हुनेछ...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1743471997.jpg

१९ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा  रहेको छ। आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  कोशी...

कैलाश उपाध्यक्ष कप भलिबलको उपाधि ५ नम्बर वडालाई

Screenshot_20250331_21232-1743435651.jpg

१८चैत,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा भएको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले हात पारेको छ । सोमबार विहान भएको फाइनल खेलमा वडा नम्बर ३ लाई  २५-१४, २३-२५, २५-१६, २५-२३ को सेटमा पराजित गरेको हो । घरेलु मैदानमा वडा नम्बर ३ लाई हराउँदै वडा नम्बर ५ ले  नगद ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त...

डिजेल र मट्टितेलको मूल्य घट्दा, पेट्रोलको मूल्य यथावत्

Petrol-Pump-1743434588.jpg

१८ चैत, हेटौंडा। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत् राखेको छ । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो भने हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलो लिटर...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg