१६ चैत, काठमाडौं। काठमाडौं तीनकुन सहितको क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ। शुक्रबार अपराह्न ४:२५ देखि तीनकुनेमा चार किल्ला तोकेर स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु शनिबार बिहान ७ बजेसम्म कायम गरी हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बिहान ७ बजेसम्म जारी भएको कर्फ्यु आदेश स्थगत गरिएको जानकारी...
१५ चैत, काठमाडौं। काठमाडौंमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाउने तयारी गरेकाे छ।अहिले प्रहरीले उक्त स्थानमा फाइकिङ् गर्दै घर बाहिर निस्किनुहोस कर्फ्यु लाग्दै छ भन्दै फाइकिङ् गरिरहेका छन्। तीनकुने क्षेत्रमा भेला भएका राजावादीहरले तीनकुने चोकमा एक घरमा ढुङ्गा प्रहार गरी आगजनी गरेका छन् भने...
१५ चैत, काठमाडौं। काठमाडौंमा राजावादीको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको छ। तीनकुने क्षेत्रमा भेला भएका राजावादीहरले तीनकुने चोकमा एक घरमा ढुङ्गा प्रहार गरी आगजनी गरेका छन् भने आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले जवाफमा गोली चलाएको छ ।राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ।...
१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलाको एक हजार ४०० रूपैयाँले बढेको हो । छापावाल सुन तोलाको एक लाख ७६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर दुई हजार ४० रूपैयाँमा कारोबार भइरहेको छ ।...
१५ चैत, हेटौंडा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीका विभिन्न गतिविधिमा व्यस्त रहेकी छिन् । बिहीबार लुम्बिनी प्रदेश पुगेकी उनी भेटघाट, मन्दिर दर्शन लगायतका कार्यक्रममा व्यस्त रहेकी हुन् । बिहीबार उनी एमाले नेताहरूसहित पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने कामाख्या देवीको दर्शनका लागि पुगेकी थिइन् । भण्डारी शुक्रबार बुद्ध...
१५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा बस र म्याजिक ठोक्किदा भएको दुर्घटनामा म्याजिक चालकको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ६ लोथरमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्र ०३-००६ ख ५६८१ नम्बरको यात्रु बहाक बस र मनहरीबाट चितवन तर्फ जादै गरेको बागमती प्र ०३-००१ च ३०१२ नम्बरको म्याजिक एक आपसमा ठक्कर ...
१५ चैत, हेटौंडा । नेपाल बिमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर तथा नवनियुक्त निर्देशकहरूको पदस्थापन गरेको छ । प्राधिकरणले बिहीबारदेखि लागू हुने गरी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको हो । प्राधिकरणका अध्यक्ष शरद ओझाले ६ जना निर्देशकलाई विभिन्न महाशाखाको जिम्मेवारी दिएका हुन् । जसअनुसार निर्देशक कमलप्रसाद...
१५ चैत, हेटौंडा । काठमाडौंमा आज दुईवटा प्रदर्शन हुने भएका छन् । काठमाडौंमा समाजवादी मोर्चा र राजतन्त्र पक्षधरले आज प्रदर्शन गर्न लागेका हुन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् । समाजवादी मोर्चाले बबरमहल...
१५ चैत, हेटौंडा । मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न गएका पथप्रदर्शकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको सोताङ गाउँपालिका-४ का ५४ वर्षीय सार्की शेर्पा रहेका छन् । धार्चे गाउँपालिका-३ खोर्लाबेँसीस्थित खोला किनारमा हिँड्ने क्रममा अचानक ढलेर घाइते भएका थिए । उनको धार्चे आधारभुत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको...
११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...






















-1761227295-1778632336.jpg)


