Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रतिनिधिसभा बैठक आज पनि बोलाइयो

1641373260_1615078427_san-1743123336.jpg

१५ चैत, हेटौंडा । बिपक्षीहरूको अवरोधका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज पनि बोलाइएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । यस्तै...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1743122348.jpg

१५ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी...

प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूसंग प्रश्नोत्तर हुने

1641373260_1615078427_san-1743040309.jpg

१४ चैत, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रश्नोत्तरको कार्यसूची छ । अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।  बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक,...

पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1743039853.jpg

१४ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको  मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी र ...

हेटौंडा चौकिटोलमा देवरले गरे भाउजूको हत्या

khukuri-1743009322.jpg

१३ चैत, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१  चौकी टोलमा एक महिलाको हत्या भएको छ। स्थानीय ३५ वर्षीया गुडिया दासको हत्या भएको बुझिएको छ। उनलाई आफ्नै देवर  २२ वर्षीय राहुल दासले बुधबार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेको जनाइएको छ।  घटनामा राहुलले आफ्ना माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरेको बुझिएको छ। घाइते...

काभ्रे जिसस प्रमुख गौतम पक्राउ

Gallery-20240513170005633-1742972600.jpg

१३ चैत, धुलिखेल। जिल्ला समन्वय समिति (जिसस) काभ्रेका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन्। प्रहरी वृत्त बानेश्वरको टोलीले गौतमलाई बुधबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताएका छन् । उनी बैकिंङ् कसुरमा मुद्दा रहेकोले आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।उनी नेकपा (एस)बाट...

इटहरीको सेन्ट्रल प्लाजामा भिषण आगलागी, ७ जनाको उद्धार

Screenshot_20250326_11524-1742969370.jpg

१३ चैत, इटहरी। सुनसरीको इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा आगालागी भएको छ।  इटहरी वडा नम्बर ६ मा पर्ने उक्त स्थानमा बिहान ९ बजेतिर बाट  आगलागी भएको प्लाजामा फसेका सात जनाको उद्धार भएको छ। केही मानिस अझै पनि उक्त भवनमा फसेको र उनीहरूको उद्धारका लागि सेनाको हेलिकप्टर जिकाइएको बुझिएको छ। इटहरी उपमहानगरपालिकाको दमकल र आसपासको...

राप्रपाले विचार मिल्ने शक्तिसँग सहकार्य गर्ने

Screenshot_20250326_09054-1742959247.jpg

१३ चैत, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विचार मिल्ने जुनसुकै शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको छ । राप्रपाको आन्दोलन परिचालन मूल समितिको बैठकले यस्तो निर्णय गरेको हो । राप्रपाले राजसंस्था स्थापना र संघीयता खारेजीका लागि आन्दोलन गर्ने जुनसुकै शक्तिसँग सहकार्य गर्ने निर्णय गरेको पार्टी अध्यक्ष राजेन्द्र...

प्रधानमन्त्री र थाइल्याण्डका राजदूतबीच भेटवार्ता

vetbarta-1742953161.jpg

१३ चैत, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नबीच भेटवार्ता भएको छ । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणा नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक थाइल्याण्ड भ्रमणबारे छलफल गर्न राजदूत सिरिसोर्न र प्रधानमन्त्री ओलीबीच भेट भएको हो । चैत २२ मा हुने...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg