Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

केसीले लिए पद तथा गोपनीयताको शपथ

Screenshot_20260325_11550-1774419050.jpg

११ चैत, हेटौंडा । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले ज्येष्ठ नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति भवन शीतल निवासमा अयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ गराएका छन् । शपथ समारोहमा उपराष्ट्रपति रामसाहाय...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-silver-600X300-1774416454.png

११ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । छापावाल सुन तोलामा १४ हजार ६०० रुपैयाँ बढेको हो ।  आज सुन तोलामा २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी तोलाको ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।...

जितपुरभन्ज्याङमा ट्रक दुर्घटना, एकको मृत्युु

IMG-20260325-WA0003-1774413908.jpg

११ चैत, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरको जितपुरभन्ज्याङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । मृत्युु हुनेमा ट्रकमा सवार बिरगञ्ज-३२ का २० बर्षीय सन्तोष यादब रहेका छन् । दुर्घटनामा घाइते उनलाई उपचारका लागि हेटौंडामा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते...

नक्कली सुनसहित ४ जना पक्राउ

FAKE-GOLD-1774406801.jpg

११ चैत, हेटौंडा । रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले नक्कली सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका-३ घर भई हाल भारतको पश्चिम बंगाल दार्जिलिङ बस्ने ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका-१० का ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका-६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

Screenshot_20260307_08413-1774405043.jpg

११ चैत, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने भएको हो ।   बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले विभिन्न आफ्नो धारणा राख्ने छन् । बैठकमा १५ औँ महाधिवेशन गर्ने कार्यतालिका, समसामयिक राजनीतिक विषय, सुशासन स्थापना, संविधान संशोधनका लागि...

सांसद केसीले आज शपथ लिने

Screenshot_20260325_07523-1774404468.jpg

११ चैत, हेटौंडा । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्यमा निर्वाचित ज्येष्ठ सदस्यको रूपमा केसीलाई पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् । नेपाली कांग्रेसको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित केसीले राष्ट्रपति कार्यालय...

मौसम मुख्यतया सफा रहने

Screenshot_20251013_06390-1774403751.jpg

११ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Screenshot_20251007_11590-1774335028.jpg

१० चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १६ रुपैयाँले घटेको हो । सुन तोलाको दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेर प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । ...

मकवानपुरमा भिरबाट खसेर बालिकाको मृत्यु

IMG_0682-1774333213.png

१० चैत, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर-३ चुत्रोघारीडाँडामा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर-३ जातीपोखरीका बिरेन्द्र वाइबाकी ९ बर्षीया छोरी लमिना वाईवा रहेकी छिन् । सोमबार अपरान्ह घाँस काट्न भनि घरबाट हिडेकोमा नफर्किएपछि खोज तलास गर्दै जाने क्रममा मंगलबार विहान चुत्राघारीडाँडाको भिरबाट अन्दाजी ३००...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg