Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

acc1-1774316551.jpg

१० चैत, हेटौंडा । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक आदर्श गाउँपालिका-३ काँडीस्याउलेका २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिक रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । राति गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नम्बरको बोलेरो जिप आदर्श गाउँपालिका-६ रौसेल्ला भन्ने...

रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

RSP-raswapa-1766815646-1774315926.jpg

१० चैत, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ । चैत १२ गते अपराह्न ४ बजे बैठक बस्ने भएको हो । बैठक केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार बोलाइएको बैठकको एजेन्डामा संसदीय दलको नेता र विविधलाई राखिएको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने

congress-1774315175.jpg

१० चैत, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा १५ औँ नियमित महाधिवेशनको कार्यतालिकाबारे छलफल गरिने भएको छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

rain_PiLaQvymrm-1774314820.jpg

१० चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।  जसको प्रभावले कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल र बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली...

हेटौंडामा बिजुलीको पोलबाट खस्दा युवकको मृत्यु

IMG_0682-1774309085.png

१० चैत,हेटौंडा । मकवानपुरको हेटौडामा बिजुलीको पोलबाट खसेर एक युवकको ज्यान गएको छ । सोमबार अपरान्ह हेटौंडा-४ कर्रा स्थित  समितपथमा बिजुलीको पोलमा नेटफिलिक्स इन्टरनेटमा तार जोड्ने क्रममा खस्दा मकवानपुर राक्सिराङ -६ खरकाण्डेताल टोल घर भई हाल हेटौडा १ चौकीटोल डेरा गरी बस्ने  अन्दाजी १८ वर्षीय भुवन चेपाङको ज्यान गएको मकवानपुर...

बझाङमा भूकम्पको धक्का

Screenshot_20260323_14411-1774256204.jpg

९ चैत, हेटौंडा । बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर आज दिउँसो १ बजेर १४ मिनेट जाँदा चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको छ ।...

प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेटवार्ता

Sushila_rabi-lamichhane-1-1774229555.jpg

९ चैत, हेटौंडा । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आइतबार साँझ बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा लामिछानेले प्रधानमन्त्री कार्की नेतृत्वमा सम्पन्न निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष भएको भन्दै बधाई दिएका छन् । उनले छोटो समयमै देशलाई...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना

water-1774229020.jpg

९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात भइरहेको छ। सोमबार देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल...

पर्खाल भत्किँदा एक जनाको मृत्यु, चार घाइते

Itta-vatta-2-1774168242.jpg

८ चैत, हेटौंडा । ललितपुरको ललितपुर महानगरपालिका-२८ हरिसिद्धीस्थित होसना इट्टाभट्टामा पर्खाल भत्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छ्न् । मृत्यु हुनेमा रुकुम घर भई इट्टाभट्टामा काम गरी बस्ने ५५ वर्षीया तिल्सरी खड्का रहेकी छन्। उनको उपचाका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ। घाइते...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg