८ जेठ, हेटौंडा । स्थानीय तह निर्वाचनको सोमबार राति १० बजेसम्ममा नेकपा एमालेकै अग्रता रहेको छ । राति निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार मेयरमा नेकपा एमालेले १७ हजार ९ सय ५६ मत ल्याएको छ । उसलाई पछ्याउँदै नेपाली कांग्रेसले १७ हजार ६ सय ६१ मत ल्याएको छ । राप्रपाले ५ हजार ६ सय २९ मत ल्याएको छ । उपमेयरमा पनि एमाले १८ हजार...
८ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ मा नेकपा एमालेले विजय हासिल गरेको छ । सोमबार राति प्राप्त परिणाम अनुसार एमालेका मनोज वाईवाले ८ सय ५५ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका कृष्णबहादुर थिङले ८ सय ४७ मत प्राप्त गरेका छन् । सदस्यमा एमालेका रूपा खुलाल, विष्णु परियार, सन्तबहादुर...
८ जेठ, हेटौंडा । हेटौंडा उपमहानरपालिकामा सोमबार साँझ ६ बजेसम्ममा मेयरमा ३ सय २९ मतले नेकपा एमाले अगाडि छ । एमालेका मेयरका उम्मेद्वार हरिबहादुर महत १७ हजार ७ सय ३३ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका आनन्दराम पराजुली १७ हजार ४ सय ४ मतसहित महतलाई पछ्याई रहेका छन् । राप्रपाका मेयरका...
८ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेले विजय हासिल गरेको छ । सोमबार दिउँसो प्राप्त परिणाम अनुसार एमालेका गोपाल श्रेष्ठले १५ सय ९७ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका हरि वाग्लेले ७ सय ९० मत प्राप्त गरेका छन् । सदस्यमा एमालेका गोतामे मोक्तान, यशोदा उप्रेती, गणेशकुमारी...
७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा आइतबार हेटौँडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । आइतबार दिउँसो उपमहानगरपालिकाको १२ वटा वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार अगाडि लागेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार...
७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा हेटौडा उपमहानगरपालिकामा आइतबार वडाध्यक्षमा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले विजय हासिल गरेका छन् । आइतबार दिउसो आएको मतपरिणाममा कांग्रेस र माओवादीका उम्मेदवार विजय भएका हुन् । हेटौडाको १४ नम्बरको वडाध्यक्षमा माओबादी केन्द्रका तर्फबाट १२ हजार १५ मत ल्याउँदै दिपक खड्का बिजयी भएका छन् ।...
७ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । अाईतबार दिउँसो प्राप्त परिणाम अनुसार कांग्रेसका महारत्न लामाले १३ सय ४३ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका सुनिल मोक्तानले १२ सय ८८ मत प्राप्त गरेका छन् । हेटौंडा-१५ मा सदस्य भने एमालेका विजय भएका छन् ।...
७ जेठ, हेटौंडा । हेटौँडा उपमहानगरपालिकामा माअोवादी केन्द्रले खाता खोलेको छ । केन्द्रले नगरमा पहिलो विजय वडा नम्बर १४ मा हासिल गरेको हो । अाईतबार दिउँसो प्राप्त परिणाम अनुसार माअोवादीका दिपक खड्काले १२ सय १५ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका सानू लामाले ६ सय ४५ मत प्राप्त गरेका छन् ।...
७ जेठ, हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरको ८ गाउँपालिका र १ नगरपालिकामा शुन्य भएको राप्रपाले हेटौँडा उपमहानगरपालिकामा खाता खोलेको छ । राप्रपाले हेटौँडा–६ बाट आप्mनो खाता खोलेको हो । शनिबार विहान प्राप्त मत परिणाम अनुसार राप्रपाकी शुभद्रा तिमल्सिनाले महिला सदस्यमा विजय हासिल गरेकी छिन् । उनले नेकपा एमालेकी प्रिया पौडेल र...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...











-1779500375.jpg)












-1761227295-1778632336.jpg)

