Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डकर्मी तालिमको अनुगमन

IMG_1128-1495872442.JPG

१३ जेठ, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा सञ्चालित ५० दिने ढुङ्गे डकर्मी तालिमको अनुगमन गरिएको छ । हेल्भेटास/सोडेक प्रालि सर्लाही र आवास, पुर्ननिर्माण तथा पुर्नलाभ मञ्च, मकवानपुरले संयुक्त रुपमा  अनुगमन गरेको हो । अनुगमन टोलीले बकैया गाउँपालिका ६ श्रीपुर र बकैया–८ स्कुलदमारमा निर्माण भईरहेको घरको अनुगमन तथा छलफल...

हाँडिखोला स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिने

images-1495811833.jpg

१२ जेठ, हेटौंडा । मकवानपुरको हाँडीखोला स्वास्थ्यचौकीलाई जेठ २२ गते एम्बुलेन्स सहयोग हस्तान्तरण गरिने भएको छ । विभिन्न सहयोगीबाट संकलित रकमले केही हप्ताअघि ल्याइएको एम्बुलेन्स २२ गते एक कार्यक्रमकाबीच हाँडीखोला स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिने भएको हो । एम्बुलेन्स हस्तान्तरणको लागि आवश्यक तयारी शुरू गरिसकेको हाँडीखोला...

चट्याङ लागेर महिला बेहोस

270.ngsversion.1487025002-1495808879.jpg

१२ जेठ, हेटौंडा । मकवानपुरको हेटौंडा-१७ कुमलटारमा चट्याङ लागेर एक महिला बेहोस भएकी छिन् । साँझ हावाहुरी र पानीसहित परेको चट्याङ लागेर स्थानीय देवकुमारी न्यौपाने बेहोस भएकी हुन् ।  घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर श्रीमती बेहोस भएको र पाडि मरेको गोकुल न्यौपानेले बताए । घाईते न्यौपानेलाई उपचारका लागि हेटौंडा लगिएको छ ।...

बानियाँ र न्यौपानेद्वारा पदभार ग्रहण

Rajesh-1495799037.jpg

१२ जेठ, हेटौँडा । हेटौँडा वडा नम्बर ५ का नवनिर्वाचित वडाध्यक्ष राजेश बानियाँले शुक्रबार पदभार ग्रहण गरेका छन् । मूख्य निर्वाचन अधिकृत दयाराम ढकालबाट सपथग्रहणसंगै बानियाँले वडा कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणका क्रममा नेता, कार्यकर्ता र स्थानीयले स्वागत गरेका थिए । पदभार ग्रहणपछि प्रतिक्रिया दिंदै बानियाँले...

मकवानपुरमा कम्युनिष्ट किल्ला भत्काउँदै कांग्रेस

Nepali-Cong-1495795770.jpg

कृष्ण सारु मगर १२ जेठ, हेटौँडा । कम्युनिस्ट र 'राजावादी' को प्रभाव रहेको मकवानपुरमा कांग्रेस करिब ७ दशकसम्म तेस्रो शक्तिका रूपमा सीमित रह्यो । ०१५ सालमा ५१ नम्बर क्षेत्रमा पर्ने मकवानपुरबाट विश्वबन्धु थापाले सांसद जितेपछि पुनः खाता खोल्न कांग्रेसले ५५ वर्ष कुर्नुपर्‍यो । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा मकवानपुर एक नम्बर...

हेटौँडा–६ का अध्यक्ष चौलागाईद्वारा पदभार ग्रहण

Arjun-Sir-12-1495794045.jpg

१२ जेठ, हेटौँडा । हेटौँडा–६ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले पदभार ग्रहण गरेका छन् । उनले हेटौँडा उपमहानगरपालिकामा सपथग्रहण गरेपछि चौघडा पुगेर पदभार ग्रहण गरेका हुन् । नवनिर्वाचित सदस्यहरुसहित पुगेका उनलाई वडा सचिव केशव बोहरासहित स्थानीयले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै चौलागाईले निर्वाचनका क्रममा विभिन्न...

हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिद्वारा सपथ तथा पदभार ग्रहण

Saphat1-1495789279.jpg

१२ जेठ, हेटौँडा । बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा निर्वाचित हेटौँडा उपमहानगरपालिकाका प्रतिनिधिले शुक्रबार सपथ तथा पदभार ग्रहण गरेका छन् । जनप्रतिनिधिहरुले मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गरेका हुन् । मूख्य निर्वाचन अधिकृत दयाराम ढकालले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर...

हेटौंडामा शैक्षिक मेला हुने

2017-05-25-20-20-54-1-1495724176.png

११ जेठ, हेटौंडा । शैक्षिक गन्तव्यको रुपमा उदाउँदै गरेको हेटौँडामा अभियान मल्टिमिडियाले शैक्षिक मेला गर्ने भएको छ । विदेश अध्ययनमा जाने विद्यार्थी र स्वदेशकै कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी मेलाको आयोजना गर्न लागिएको अभियान मल्टिमिडियाका अध्यक्ष मिन अधिकारीले जानकारी दिए । मेलामा हेटौडाबाट शैक्षिक परामर्श सेवा...

मकवानपुरमा एमाले बढि स्थानमा विजयी

sun-tree-hasiya-1495706781.jpg

११ जेठ, हेटौंडा । बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरमा नेकपा एमालले बढि स्थानमा विजय हासिल गरेको छ । मकवानपुरको १० स्थानीय तहमध्ये सबैभन्दा बढि एमालेले विजय हासिल गरेको हो । ८ गाउँपालिका, १ उपमहानगरपालिका र १ नगरपालिकामा भएको निर्वाचनमा एमालेले अग्रस्थान हासिल गरेको छ । स्थानीय तहमध्ये एमालेले मकवानपुरगढी, भीमफेदी,...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg