फोटोः गुगल
३१ भदौ,हेटौँडा । विवादका बिच सम्पन्न प्रथम मनहरी कप फुटबलको उपाधी एफसी मनहरीले जितेको छ । शनिबार सम्पन्न लामिटारको सनसाइन क्लब र एफसी मनहरी बिचको फाइनल खेलमा रेफ्रीको गलत निर्णयको कारण एफसी मनहरी बिजयी भएको सनसाइन क्लबका प्रशिक्षक अनिले राईले बताए ।
राईले जनाए अनुसार दोस्रो हाफको करिब २० मिनेट चलिरहदा रेफ्रीले सनसाइनका गोलरक्षक इश्वर रिजाललाइ रेफ्रीले पहेलो कार्ड देखए पछी खेल बिवादमा परिणत भएको बताए । मनहरीका खेलाडीले फाउल गरेकोमा आफ्ना खेलाडीलाई कार्ड दिएर रेफ्रीले बिभेदपूर्ण निर्णय गरेको र यस्तो बिवाद पुर्ण खेल नखेलाउन अनुरोध गर्दा समेत आयोजकले नमाने पछी सनसाइनका खेलाडीले मैदान छाडेको प्रशिक्षक राईले बताए । “पटक पटक हाम्रो टिमको विरुद्धमा निर्णय भएपछी बाध्य भएर खेल छोडेका हौं“ उनले भने, “आयोजकको कच्चापना देखियो । उजुरी परको टिम सङ्ग फेरि खेल खेलायो । हाम्रो खेलाडीले सामान्य खेल खेल्दा समेत पटक पटक कार्ड दिइयो, प्रतिद्वन्दी खेलाडीले हाम्रा खेलाडीलाई घाइते हुने गरि खेल्दा समेत कुनै वास्ता गरिएन ,आयोजकले खेललाई राजनितीकरण गरेको र रेफ्रीले एकतर्फी खेल खेलाएपछी बहिष्कार गरेर हिडेको राईले प्रतिकृया दिए ।
त्यसपश्चात आयोजकले एफसी मनहरी बिजयी भएको घोषणा गर्दै पुरस्कार बितरण थालेको थियो । पटक पटक आयोजकले दोस्रो भएको भन्दै सनसाइनलाई पुरस्कार लिन बोलाए पनि सनसाइनका खेलाडीले पुरस्कार नलिएर मैदानबाट बाहिरिएको थिए भने आयोजकले वडा सदस्य बिष्णु थिङ्गलाई पुरस्कार रकम, शिल्ड, प्रमाणपत्र र मेडल थमाएर पठाएको थिए यता टिम कप्तान सुमन राईले यस कार्यको विरोध गर्दै पुरस्कार नलिने बताएका छन । बिजयी खेलाडीलाई मनहरी गाउपालिकाका अध्यक्ष एकराज उप्रेतिले पुरस्कार बितरण गरेका छन । मनहरी गाउपालिकाको २ लाख आर्थिक सहयोगमा संचालीत प्रतियोगितामा मनहरी गाउपालिकाको १९ टिमको सहभागिता रहेको थियो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

















