Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमालेबाट थाहामा मेयर, उपमेयरको टुंगो

UML-1493209234.jpg

१३ बैशाख, हेटौंडा । मकवानपुरको एकमात्र नगरपालिका थाहा नगरपालिकामा नेकपा एमालेले आफ्नो मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । एमालेको बुधबार बसेको प्रदेश कमिटि बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।  बैठकले थाहा नगरपालिकाको मेयरमा बिष्णु ढकाल र उपमेयरमा कल्पना बलामी उम्मेदवार हुने जनाईएको छ । जिल्ला कमिटको सिफारिस अनुसार प्रदेश...

हेटौँडा–१८ मा कांग्रेसको तीन प्रचार कार्यालय

HTD-18-1493186151.jpg

१३ बैशाख, हेटौँडा । नेपाली कांग्रेस हेटौँडा–१८ ले एकै दिन ३ निर्वाचन प्रचारप्रसार कार्यालय शुभारम्भ गरेको छ । कांग्रेसले भोर्ले, खड्कुले र दोभानचौरमा चुनाव प्रचारप्रसार कार्यालय शुभारम्भ गरेको हो ।  जिल्ला सदस्य रामबाबु बानियाँको प्रमुख आतिथ्यता एवं चुनावप्रचारप्रसार समितिका संयोजक रामबाबु बानियाँको अध्यक्षतामा कार्यक्रम भएको...

फापरवारीमा एउटै घरमा चार पार्टीको झण्डा (तस्विरसहित)

1-1493115886.jpg

१२ बैशाख, हेटौँडा । पूर्व मकवानपुरको व्यापारिक केन्द्र फापरवारीमा चुनावी रौनकता बढेको छ । फापरवारीका एकै घरमा चार पार्टीको झण्डा देख्न पाईन्छ ।  बजार प्रवेश गरेसँगै बाटोको दुबै साईडका घरमा झण्डैझण्डा देख्न सकिन्छ । मकवानपुरको धियाल, राईगाउँ, बेतिनिका साथै सिन्धुली र काभ्रे जिल्लाका उपभोक्ताका किनमेलका लागि आउने फापरवारीमा चुनाव...

एमालेबाट मकवानपुरका १०२ वडाका उम्मेदवारको टुंगो

download-1493041280.jpg

११ बैशाख, हेटौँडा । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि मकवानपुरको सबै गाउँपालिका तथा नगरपालिकाबाट आफ्ना वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेद्वारी टुंंगो लगाएको छ । एमालले जिल्लाको ८ वटा गाउँपालिका, एक नगरपालिका तथा एक उपमहानगरपालिकामा रहेको १ सय २ वटा वडाका उम्मेद्वार टुंगो लगाएको हो । पढ्नुस्...

एमालेको मकवानपुरगढी-३ मा प्रचार कार्यालय

FB_IMG_1493037684643-1493037858.jpg

११ बैशाख, हेटौंडा । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले मकवानपुरगढी ३ मा चुनाव प्रचारप्रसार कार्यालयको सोमवार उदघाटन गरेको छ ।  प्रचार कार्यालयको नेकपा एमालेको तर्फबाट मकवानपुरगढी गाउँ पालिकाका अध्यक्षका उम्मेदवार विदुर हुमागाईले उदघाटन गरेका थिए । एमालेले मकवानपुरगढी गाउँ पालिका ३ नम्बर वडाको लागि...

किन छोडे थिकेले एमाले ? (पत्रसहित)

FB_IMG_1493007653355-1493007742.jpg

११ बैशाख, हेटौंडा । नेकपा एमालेका जिल्ला प्रचार विभाग सदस्य सुरेन्द्र थिकेले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले जिल्ला अध्यक्षलाई अाइतबार पत्र लेखी पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको जनाएका हुन् । पार्टीमा गुटबन्दी र व्यक्तिवादी प्रवृत्ति हावी हुँदा कर्तव्यनिष्ट, स्वच्छ र अनुभवी कार्यकर्ताको स्थान...

एमालेको चुच्चेखोलामा टोल कमिटि

FB_IMG_1492946958324-1492947118.jpg

१० बैशाख, हेटौडा । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले ६ नम्बर वडामा टोल स्तरीय कमिटी गठनलाई तिव्रता दिएको छ ।  चुच्चेखोलामा रामचन्द्र सापकोटालाई संयोजकको जिम्मेवारी दिईएको छ । कमिटिको सदस्यहरुमन परिवर्तन पराजुली, दीपक चौलागाई, दिनेश नेपाली, दिनेश राई, दिपेश सिग्देल, अनमेस गौतम र सुमन नेपाली रहेका...

माअोवादी केन्द्रले थाहाको मेयर, उपमेयर टुंग्यायो

FB_IMG_1492943640107-1492945296.jpg

१० बैशाख, हेटौंडा । नेकपा माअोवादी केन्द्रले थाहा नगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । पार्टीको जिल्ला कार्यालय बैठकले मेयर र उपमेयरका उम्मेदवारको टुंगो लगाएको हो । बैठकले मेयरमा पार्टीका केन्द्रीय सदस्य लवशेर विष्टको नाम सिफारिस गरेको छ । विष्ट मकवानपुरका परिचित व्यवसायी समेत हुन् । उपमेयरमा पार्टीका जिल्ला...

हेटौँडाको विकास गर्ने ठोस योजना मालेसँग छ : महत

Bhimsen-Dai-JPG-1492940005.jpg

भीमसेन महत, मकवानपुरमा राजनीतिक क्षेत्रमा नभई सामाजिक क्षेत्रमा पनि सक्रिय युवा नेता हुन् । भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता, लागुऔषध दुव्र्यसन विरुद्ध अभियान संचालन गरिरहेका महत स्थानीय तहको निर्वाचनमा माले मकवानपुरको तर्फबाट हेटौँडा उपमहानगरपालिकामा मेयरमा उम्मेदवारी दिंदै छन् । माले मकवानपुरले गरेका काम, मेयर भएपछि गर्ने कार्य...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

मधेशका मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त
IMG_20260105_162413-1779499725.jpg

९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान
Screenshot_20260523_07084-1779499428.jpg

९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...

परराष्ट्रमन्त्री र बेलायतकी मन्त्रीबिच भेटवार्ता
sishir-uk-meet-1779499028.jpg

९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779498292.jpg

९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779412920.jpg

८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg