१९ बैशाख, हेटौंडा । स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले हेटौंडामा मनोनयन दर्ता गरेका छन् । विहान ११ बजेदेखि करिव २ बजेसम्म नेपाली कांग्रेसले मेयर, उपमेयरसहित १९ वडामै उम्मेदवारी दर्ता गरेको हो । कांग्रेसबाट मेयरमा अानन्दराम पराजुली र उपमेयरमा लक्ष्मी श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । दिउँसो २ बजेबाट एमालेले...
१८ बैशाख, काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय धुम्बाराहीमा स्थानीय तहको चुनावका लागि पार्टी घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा गठन भएको समितिले तयार पारेको घोषण पत्र अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । एमालेले आफ्नो घोषणापत्रमा विकास र समृद्धिका योजनालाई बढी प्राथमिकतामा...
भीमसेन पौडेल १८ बैशाख, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघले स्थानीय निर्वाचनका मुद्धाबारे बन सम्बद्ध सरोकारवालाहरुसँग छलफल गरेको छ । उम्मेदवारहरुलाई घोषणा पत्रमा जल, जमिन, जंगल, जनावर, जडीबुटी लगायतका क्षेत्रहरुमा उपभोक्ताहरुको अधिकार सुनिश्चित गराउने लगायतका विषयमा छलफल भएको हो । कार्यक्रममा फेकोफन केन्द्रीय महासचिव भारती...
१८ बैशाख, हेटौँडा । स्थानीय तह निर्वाचनमा मकवानपुरका ५ जना पत्रकार उम्मेदवार बन्ने भएका छन् । मकवानपुरका प्रमुख तीन दलबाट ५ पत्रकार चुनावी मैदानमा उत्रने भएका हुन् । चुनावी मैदानमा उत्रनेमा नेपाली कांग्रेसबाट १, एमालेका तर्फबाट ३, र नेकपा माओवादी केन्द्रबाट १ जना रहेका छन् । युवा पुस्ताका पत्रकार सविन न्यौपाने नेपाली कांग्रेसबाट...
१७ बैशाख, हेटौंडा । नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार अन्र्तगत कैलाश गाउँपालिकाको २ स्थानमा आईतबार चुनाव प्रचारप्रसार अभियान गरिएको छ । कैलाश गाउँपालिका १० को बागुनेमा साविक नामटार ६ का सभापति सिताराम भ्लोनको सभाध्यक्षता एवं ४ नम्बर क्षेत्रीय सभापति एवं कैलाश गाउँपालिका अध्यक्षका उम्मेदवार लोकबहादुर मुक्तानको प्रमूख आतिथ्यतामा...
१७ बैशाख, हेटौँडा । पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ८ मा रहेको एक विद्यालयको छाना हावाहुरीले उडाएको छ । मैसिराङमा रहेको चेपाङ प्रगति आधारभुत विद्यालयको जस्ताको छाना शनिबार बेलुका आएको हावाहुरीले उडाएको हो । भुकम्पका कारण भवनमा क्षति पुगेपछि निर्माण भएको चार कोठे अस्थायी सिकाई केन्द्र भवनको छानो उडाएको विद्यालयका...
१६ बैशाख, हेटौँडा । हेटौँडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा एक सय ३० जनाको स्वास्थ्य परिक्षण गरिएको हो । शिविरमा अर्थोपेडिक, मेडिसिन, जनरल सर्जरी, बालरोग र प्रसुतिको निःशुल्क परिक्षण गरिएको थियो । डा. अनिल राई, डा. विकास थापा, डा. राजिव नकर्मी, डा. प्रियंका...
१६ बैशाख, हेटौँडा । नेपाली कांग्रेस हेटौँडा–१६ को आयोजनामा शनिबार घरदैलो एवं मोटरसाइकल र्याली सम्पन्न भएको छ । चुनावी अभियान अन्तरगत शनिबार विहान चिसापानी, घ्याम्पे, जरुङ लगायतका क्षेत्रमा घरदैलो भएको हो । त्यसैगरी, चिसापानी, खमारे, शिवम् सिमेन्ट, गाविस भवन, त्रिशुले, जरुङ लगायतका क्षेत्रमा मोटरसाइकल र्याली गरेको कांग्रेसले जनाएको छ ।...
१६ बैशाख, हेटौँडा । नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल हेटौँडा–६ नम्बर वडा कमिटिको आयोजनामा शनिबार मोटरसाइकल र्याली भएको छ । चौघडाबाट शुरु भएको र्यालीले न्यूरेनी, शान्तिटोल, दिव्यनगर, चुच्चेखोला, कुमलटार, कल्याणटार, पुतलीबजार, हात्तिलेट, गौरीटार, रामनगर हुँदै पुनः चौघडामा आई कोणसभामा परिणत भएको थियो । कोणसभामा एमाले ६ नम्बर वडाका...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन् । मधेश...
९ जेठ, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मत...
९ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री...
९ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
८ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको...
७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...
७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...
७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ । पार्टी सभापति गगनकुमार थापाले...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...









-1779500375.jpg)






-1779325788.jpg)
-1779325219.jpg)






-1761227295-1778632336.jpg)

