Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

राष्ट्रिय पुरुष भलिवलको तयारी तिब्र

Sports-1504537603.jpg

१९ भदौं, हेटौँडा । बैशाख १२ गतेको भूकम्पमा परी निधन भएका राष्ट्रिय भलिवल प्रशिक्षक केशवलाल श्रेष्ठको स्मृतिमा भाद्र ३० गतेदेखि हेटौँडामा राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको तयारी तिब्र पारिएको जानकारी दिईएको छ ।
प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुर र युवा तथा खेलकुद समन्वय समिति हेटौंडा १९ बस्तिपुरको संयुक्त आयोजनामा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । हेटौँडा–१९ बस्तिपुरमा हुन लागेको प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरी क्लव, सशस्त्र प्रहरी क्लव, ५ विकास क्षेत्रका १–१ टिम, आयोजक टिम र राष्ट्रिय क्लवहरु गरी १२ टिमको सहभागिता हुने कार्यक्रम संयोजक राजेश भेटवालले बताए । 
प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख, द्धितीय पुरस्कार १ लाख, सेमिफाइनलमा पुग्ने टिमलाई ५० हजार, चौथो पुरस्कार २५ हजार, उत्कृष्ट खेलाडीको लागि १५ हजार रहेको छ । उत्कृष्ट स्पाइकर,  उत्कष्ट ब्लकर, उत्कष्ट डिफेन्ड, उत्कष्ट लिफ्टर, उत्कृष्ट लिवरो र अनुशासित टिमलाई ५–५ हजार रुपैँया पुरस्कार प्रदान गरिने जनाईएको छ । प्रतियोगितामा १८ लाख खर्च हुने आयोजकले जनाएको छ । 
पत्रकार सम्मेलन केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरका अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार